सोमबार, फागुन १८, २०८२

जाजरकोटमा फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते

दुर्घटनामा परी मृत्यु हुनेमा बारेकोट गाउँपालिका-२ की ४५ वर्षीया शान्ति रोकाया छन् भने अर्का एक युवाको भने पहिचान खुल्न नसकेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

सुर्खेत- जाजरकोटका फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

दुर्घटनामा परी मृत्यु हुनेमा बारेकोट गाउँपालिका-२ की ४५ वर्षीया शान्ति रोकाया छन् भने अर्का एक युवाको भने पहिचान खुल्न बाँकी रहेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए। उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका ६ यात्रुलाई जिल्ला अस्पताल जाजरकोट ल्याउने तयारी भइरहेको प्रहरीले बताएको छ।

नलगाडबाट बारेकोट जाँदै गरेको भे १ ज ९८७ नम्बरको फोर्स गाडी नलगाड नगरपालिका-५ गेरेनी नजिकै दुर्घटना भएको हो।

प्रकाशित: Sep 14, 2021| 17:02 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।