सोमबार, फागुन १८, २०८२

Karnali

बुलबुले ताल फराकिलो बनाइँदै

सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदैछ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

तीलाको पुलले जुम्लामा ल्याएको खुसी

जुम्लाको तीला गाउँपालिका–३ मा रहेको तीला नदीमा पक्की पुल बनेपछि जुम्लाका स्थानीय हर्षित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

जाजरकोटमा कांग्रेसको वडा अधिवेशन : सभापति र प्रतिनिधि सर्वसम्मत, नेतृत्वमा महिला सहभागिता शून्य

जाजरकोटमा नेपाली कांग्रेसले ७५ वटा वडामा अधिवेशन सर्वसम्मत सम्पन्न गरेको छ। वडा सभापतिसहित २ हजार ७९ जना पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

कांग्रेस वडा सभापति भएपछि १९ वर्षीया स्वस्तिकाले भनिन्- मसँग पनि सपना छन्

किशोरी स्वस्तिका महतले नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित भएपछि भनिन्, ‘बाबाका जस्तै मेरा पनि सपना छन्।’
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

जुम्लामा एमालेको जिल्ला कमिटी एकीकृत समाजवादीमा विलय

जुम्लामा नेकपा (एमाले)को जिल्ला कमिटी नवगठित नेकपा (एकीकृत समाजवादी) विलय भएको छ । ६१ सदस्यीय जिल्ला कमिटीमध्ये ५८ जनाले शनिबार समाजवादी रोजेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

दैलेखमा एमालेलाई ठूलो क्षति, २७ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

राजनीतिक हिसावले दैलेखमा एमालेको दबदवा छ। दुई प्रतिनिधिसभा, चार प्रदेशसभा र ११ स्थानीय तहमध्ये प्राय सबै स्थानमा एमालेबाट निर्वाचित जनप्रतिनिधि छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

आउँदो हप्तादेखि सुर्खेतमा विद्यालय खुल्ने

आउँदो हप्तादेखि सुर्खेतका निजी तथा सामुदायिक विद्यालय खुल्ने भएको छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

सल्यानमा ६४ जना जनप्रतिनिधिले रोजे समाजवादी

नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवम् कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा ६४ जना जनप्रतिनिधिले नयाँ पार्टी रोजेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

दैलेखमा समाजवादीका अध्यक्षलाई एमालेको जिम्मेवारी

एमाले दैलेखले नेकपा एकीकृत समाजवादीका अध्यक्ष बरुननाथ योगीलाई एमालेको जिम्मेवारी दिएको छ। एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले योगीलाई पुरानै जिम्मेवारीमा फर्कन आग्रहसहितको पत्र लेखेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

कर्णालीमा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै

‘प्रदेशको सहमति त ६ महिनापछि भन्ने हो तर केन्द्रको राजनीतिक घटनाक्रमले छिट्टै हुन सक्छ’, उनले भने, ‘नयाँ सहमति भयो भने सातभित्रै कांग्रेसले सरकारको नेतृत्व गर्छ।’
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

मोटरसाइकल दुर्घटनामा कोभिड खोप बोकेका अहेवको मृत्यु

जाजरकोटमा मोटर साइकल दुर्घटनामा परी सिनियर अहेव गोपाल कार्कीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

कर्णालीमा तीन जना सांसदले रोजे एकीकृत समाजवादी

कर्णाली प्रदेशसभाका एमालेका तीन जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

'मनै लोभ्याउने' महाबु धामलाई चलचित्र हब बनाउने योजना [९ तस्बिरसहित]

‘चलचित्र निर्माणका लागि अत्यन्त सुन्दर र रमणीय ठाउँ भएकाले चलचित्र विकास बोर्ड आएर अनुगमन गरिसकेको छ’, उनले भने।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

'गम्भीर' आरोप लागेको भिडियो बाहिरिएपछि कर्णालीका मन्त्री शाहीको पद धरापमा

घटनालाई बलात्कार भनिए पनि पीडित भनिएकी महिलाले मन्त्रीको बचाउन गरिसकेकी छन्। आफू पीडित र बलात्कार दुवै नभएको ती महिलाको भनाइ छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

माधव नेपाललाई एमाले सिध्याउने खेलमा नलाग्न युवराज ज्ञवालीको सुझाव

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले सिध्याउने खेलमा नलाग्न सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

मन्त्रीमाथि बलात्कार आरोपको घटना : पीडित भनिएकी महिला भन्छिन्- मेरो इज्जतमा राजनीति घुसाइयो

‘हिजो अनेरास्ववियू र युवा संघले आन्दोलन गरे रे। केका लागि आन्दोलन गरे?’ उनले भनिन्, ‘मलाई एक पटक पनि फोन नगरेर मेरो इज्जतमा राजनीति छिराइरहेका छन्।’
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

पहिरोका कारण छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध

अविरल वर्षापछि आएको पहिरोका कारण छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

पहिरोका कारण छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध

सोमबार बिहानैदेखि अवरुद्ध भएको सडक खुलाउन डिभिजन सडक कार्यालयको डोजरले पहिरो पन्छाइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उद्धार

कालीकोटमा आइतबार भएको जिप दुर्घटनाका घाइतेको २४ घण्टापछि उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८