सोमबार, फागुन १८, २०८२

Karnali


मध्यपश्चिम विश्वविद्यालयका वार्षिक परीक्षा भदौ २८ गतेदेखि हुने

मध्यपश्चिम विश्व विद्यालयले विभिन्न तहका वार्षिक र मौका परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

मन्त्रीमाथि लाग्यो यस्तो 'गम्भीर' आरोप– विपक्षीलाई ‘मसला’, सरकारलाई तनाव

२०७६ मा घटना भएको भनिएको छ। दुई वर्षसम्म न पीडित भनिएकी युवतीले न्यायका लागि न कुनै ठाउँमा उजुरी दिएकी छिन् न त आफू पीडित भएको स्वीकार गर्छिन्। बरु उल्टै आफ्नो...
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

'बलात्कारी मन्त्री चाहिँदैन' भन्दै कर्णालीमा मुख्यमन्त्री कार्यालय घेराउ

युवा संघ सुर्खेत र अनेरास्ववियू सुर्खेतले कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

मन्त्री शाहीलाई बरखास्त गर्न माग गर्दै सुर्खेतमा युवा संघ र अनेरास्ववियुको र्‍याली

कर्णाली प्रदेश सरकारका एक मन्त्रीलाई बरखास्तीको माग गर्दै युवा संघ र अनेरास्ववियुले र्‍याली निकालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

कर्णाली करिडोरमा जिप दुर्घटना : चालकको मृत्यु, ११ जना घाइते

कर्णाली करिडोरको कालीकोट खण्डमा जिप दुर्घटना भएको छ। सान्नीत्रिवेणी गाउँपालिका-३ आन्तडाबाट लालीघाट जाँदै गरेको क१ज २३ नम्बरको जिप पौने १२ बजेतिर दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

सुर्खेतको मालपोत कार्यालय आजदेखि खुल्ने

दुई सातादेखि बन्द रहेको सुर्खेतको मालपोत कार्यालय आज (आइतबार)बाट खुल्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

मध्यपश्चिम विश्वविद्यालय: परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न दिने सहमति

अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी संगठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

अध्यक्षकी श्रीमतीलाई शिक्षक नियुक्त गर्न अरूमाथि जालझेल

दैलेखको चामुण्डावीन्द्रासैनी नगरपालिका २ को एक विद्यालयले राहत कोटामा नाम निकालेका शिक्षकलाई नियुक्ति नदिएर अल्झाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

जाजरकोटका स्थानीय तहको बेरुजु २७ करोड ६८ लाख

जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु २७ करोड ६८ लाख ३७ हजार देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

भाडामै सकियो करोडौं, भवन बनाउने सुरसार छैन

डोल्पाको ठूली भेरी नगरपालिकाको घरभाडामा वार्षिक झण्डै चार लाख छ। जनप्रतिनिधि आएको चार वर्ष वितिसक्दा पनि नगरपालिकाले आफ्नो भवन बनाउने सुरसार गरेको छैन।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

भेरी-बबई आयोजना समयमै सक्न गाह्रो, अझै भएन मुआब्जा वितरण

दुई वर्षअघि उत्साहजनक रुपमा अघि बढेको राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पछिल्लो दुई वर्षको प्रगति निराशाजनक देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

जुम्लाका ४ युवा एक महिनादेखि बेपत्ता

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार तातोपानी गाउँपालिका–७ सुर्कीगाउँका १६ वर्षीया पदमबहादुर रावत, १६ वर्षकै मुनबहादुर रावत, १७ वर्षीय तुल रावत र १७ बर्षकै कालीबहादुर रावत एक महिनादेखि बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

गाउँपालिकाले एम्बुलेन्स नदिँदा शिशुको ज्यान गयो

दैलेखको ठाटीकाँध गाउँपालिका-५ तोलीजैसीमा एम्बुलेन्स अभावमा एक शिशुको ज्यान गएको छ। एम्बुलेन्स अभावकै कारण काटीकाँधस्थित तोलीजैसीमा मञ्जु विककी डेढ महिने छोरीको ज्यान गएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको यहाँ निर्माण सुरु गरिएको छ। करिब रु आठ करोड लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

ठगी आरोपमा दुईजना पत्रकार पक्राउ

ठगी आरोपमा दुई जना पत्रकार पक्राउ परेका छन्। पक्राउ पर्नेमा धर्मेन्द्रबहादुर शाही र राजेन्द्र विक रहेको सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

यसकारण घट्दैछ राउटेको संख्या, एक वर्षमै १५ जनाको मृत्यु

एक वर्षअघि राउटे समुदायको जनसंख्या १५६ जना थियो। अहिले यो संख्या १४१ मा झरेको छ। जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संख्या पछिल्लो समय घट्न थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

एमाले विभाजनपछि कर्णालीमा कांग्रेसलाई अवसर, माओवादीलाई फाइदै–फाइदा

केन्द्रमा एमाले औपचारिक रुपमै विभाजित भएपछि त्यसको असर कर्णालीमा पनि परेको छ। केन्द्रमा जस्तै कर्णालीमा पनि नेकपा एमाले र एमाले समाजवादीका रुपमा विभाजित भइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

कर्णालीमा आफ्नैले साथ छोड्दा माधव नेपाल कमजोर

नेकपा एमालेका युवा नेता विष्णु रिजाल कुनै समय माधवकुमार नेपालका विश्वास पात्र थिए। पछिल्लो पटक २०६६ सालमा प्रधानमन्त्री हुँदा रिजालले नेपालको किचेन क्याविनेटमा रहेर प्रेस संयोजकको भूमिका निभाएका थिए। दैलेख...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

वन मन्त्रालयका कारण कोहलपुर–सुर्खेत १३२ केभीए गौरव आयोजना अलपत्र

हप्ता दिनदेखि कर्णाली प्रदेशमा विद्युत आपूर्ति असहज बनेको छ। बुधबार २४ घण्टामा जम्मा ४ घण्टाजति मात्र विद्युत आपूर्ति हुन सक्यो। यसै पनि अविरल वर्षा र हावाहुरीका कारण कर्णालीमा दैनिक विद्युत...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

कर्णाली प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले आउदो शुक्रबार सार्वजनिक बिदा दिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८