बिहीबार, जेठ २१, २०८३

ठगी आरोपमा दुईजना पत्रकार पक्राउ

ठगी आरोपमा दुई जना पत्रकार पक्राउ परेका छन्। पक्राउ पर्नेमा धर्मेन्द्रबहादुर शाही र राजेन्द्र विक रहेको सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८
National life
Shivam cement

सुर्खेत– ठगी आरोपमा दुई जना पत्रकार पक्राउ परेका छन्। पक्राउ पर्नेमा धर्मेन्द्रबहादुर शाही र राजेन्द्र विक रहेको सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। 

दुवैजनाले अनलाइन पत्रिका ‘सुर्खेत न्युज २४ डटकम’को पत्रकार भनेर परिचय दिएका छन्। शाही उक्त अनलाइनको प्रकाशक र विक उपाध्यक्ष रहेको प्रहरीले जनाएको छ।

आफ्नो कम्पनीमा सेयर खुलेको भनेर केही व्यक्तिहरूलाई ठगी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेका दुवैबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Aug 24, 2021| 13:31 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।