बिहीबार, जेठ २१, २०८३

कर्णाली करिडोरमा जिप दुर्घटना : चालकको मृत्यु, ११ जना घाइते

कर्णाली करिडोरको कालीकोट खण्डमा जिप दुर्घटना भएको छ। सान्नीत्रिवेणी गाउँपालिका-३ आन्तडाबाट लालीघाट जाँदै गरेको क१ज २३ नम्बरको जिप पौने १२ बजेतिर दुर्घटनामा परेको हो।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८
National life
Shivam cement

सुर्खेत- कर्णाली करिडोरको कालीकोट खण्डमा जिप दुर्घटना भएको छ। सान्नीत्रिवेणी गाउँपालिका-३ आन्तडाबाट लालीघाट जाँदै गरेको क१ज २३ नम्बरको जिप पौने १२ बजेतिर दुर्घटनामा परेको हो। 

दुर्घटनामा परी गाडीचालक सान्नीत्रिवेणी-१ का विक्रम गिरीको मृत्यु भएको छ। अन्य ११ जना यात्रु घाइते भएका छन्। घाइतेको स्थानीय र कालीकोट प्रहरीले उद्धार गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता अर्जुन चन्दले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: Aug 29, 2021| 12:57 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।