सोमबार, फागुन १८, २०८२

Karnali


जातीय विभेदको मुद्दा लागेका वडाध्यक्ष १ लाख १० हजार धरौटीमा छुटे

जुम्लाको सिंजा गाउँपालिका–६ का वडाध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नवीन बुढा धरौटीमा छुटेका छन्। वडाध्यक्ष १ लाख १० हजार र छोरा नवीन १ लाख धरौटीमा छुटेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

असार १० मा ल्याउनु पर्ने बजेट कर्णालीका चार स्थानीय तहले अझै ल्याउन सकेनन्

स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। तर, कर्णालीका चार स्थानीय तहले भने अझै बजेट ल्याएका छैनन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

सहुलियतको चामलमा अनियमितता, छानविनका लागि समिति गठन

सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानविन गरिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

१० घण्टादेखि कर्णाली प्रदेशभर विद्युत् अवरुद्ध

कर्णाली प्रदेशमा १० घण्टादेखि विद्युत् सेवा अवरुद्ध भएको छ। अविरल वर्षाका कारण कोहलपुर सुर्खेत ३३ केभी प्रसारण लाइनको हर्रेदेखि मुरारीखोलासम्मका तीनवटा पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

कर्णालीमा काम गर्न नसक्ने मन्त्रीको विकल्प खोजीने

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीबीच कार्य सम्पादन सम्झौता भएको छ। शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाही र विभिन्न ७ मन्त्रीबीच कार्य सम्पादन सम्झौता भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

मानिसलाई आक्रमण गर्ने भालुलाई जुम्लामा गोली हानेर मारियो

जुम्लामा स्थानीयलाई आक्रमण गर्ने भालुलाई गोली हानेर मारिएको छ। चन्दननाथ नगरपालिका–४ सिंंगाचौरका स्थानीयको गोठभित्र पसेको भालुलाई सोही ठाउँमा गोली हानेर मारिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

टायर पन्चर जहाज धकेलेरै रनवेदेखि पार्किङस्थलसम्म [तस्बिरहरू]

रनवेमै रोकिएको जहाजलाई त्यहाँ उपस्थितहरूले धकेलेर पार्किङस्थलसम्म ल्याइएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

५ वटा प्राध्यापक संघले मागे मध्यपश्चिम विविका उपकुलपतिको राजीनामा

मध्यपश्चिम विश्वविद्यालय (एमयू) का विभिन्न ५ प्राध्यापक संघ÷संगठनले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको राजीनामा माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

कर्णालीमा हेलिएकी उर्मिलाको शव ८ दिनपछि भेटियो

डुंगा दुर्घटना हुँदा कर्णाली नदीमा हेलिएकी कैलालीकी उर्मिला सलामी मगरको शव भेटिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

विश्व स्वास्थ्य संगठनले कर्णालीलाई दियो १७५ थान कन्सन्ट्रेटर

विश्व स्वास्थ्य संगठनले कर्णाली प्रदेशलाई १७५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

दैलेखमा ४ महिने सुत्केरीमाथि तातोपानी खन्याउने श्रीमान पक्राउ

दैलेखमा एक युवकले ४ महिने सुत्केरी श्रीमतिलाई तातोपानी खन्याएर ज्यान लिने प्रयास गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

मनकला हत्या प्रकरण : जेठाजु र जेठानी पक्राउ

रुकुमपश्चिमको त्रिवेणि गाउँपालिका ४ की २६ वर्षिया मनकला खत्री खड्काको हत्या गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

कर्णालीमा संक्रमण उच्च, खोप अभियान सुस्त

छिल्लो दुई हप्ता कर्णाली प्रदेशभर ५७४ जना कोरोना संक्रमित थपिए। तीमध्ये १०८ जनालाई अस्पताल भर्ना गर्नुपर्‍यो ४ जनाको उपचारकै क्रममा मृत्यु भयो।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

कालीकोटमा १० दिनलाई निषेध आदेश थप

कालीकोटमा जारी निषेध आदेश १० दिनका लागि थप गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

जुनीचाँदे घटनाका पीडितको अनौठो बयान- मलाई जेल हाल, वडाध्यक्षलाई थुन्‍न पाइँदैन

जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रामबहादुर नेपाली तीन दिनदेखि प्रहरी नियन्त्रणमा छन्। सोही वडाका १८ वर्षीय युवा सर्पे दमाइलाई कुटपिट गरेको घटना बाहिरिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको...
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

अवैध खाद्य पदार्थ बरामद

जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत अस्थायी प्रहरी पोष्ट बबईले १४ लाख ७५ हजारको अवैध खाद्य पदार्थ बरामद गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

मुस्ताङमा १८ वर्ष माथिका सबै नागरिकले लगाए कोरोनाविरुद्धको खोप

गण्डकी प्रदेशको मुस्ताङ जिल्लाका १८ वर्ष उमेर समूह माथिका सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

युवक कुट्ने वडाध्यक्ष पक्राउ परेपछि प्रदर्शनमा उत्रिए स्थानीय

जाजरकोटको चुनिचाँदे गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई पक्राउ गरिएकोमा स्थानीयले विरोध जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २१, २०७८

सर्पेलाई कुट्ने वडाध्यक्ष विगतदेखि नै विवादित, पत्रकारलाई दिए यस्तो चेतावनी

जाजरकोटको चुनीचाँदे गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रामबहादुर नेपाली मंगलबारदेखि चर्चामा छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

जाजरकोटमा वडाध्यक्षको अत्याचारलाई प्रहरीकै सक्रियतामा गुपचुप

प्रहरीको रोहवरमा वडाध्यक्षले घटनामा मिलापत्र गराएको पत्रमा पीडितले अबदेखि गल्ती नगर्ने र गल्ती गरे प्रचलित नियमकानुनअनुसार सजाय भोग्न तयार हुने प्रतिबद्धता जनाएका छन्। घटना भएकै दिन प्रहरीको रोहबरमा वडाध्यक्षले पीडितलाई...
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८