सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • ५ वटा प्राध्यापक संघले मागे मध्यपश्चिम विविका उपकुलपतिको राजीनामा

५ वटा प्राध्यापक संघले मागे मध्यपश्चिम विविका उपकुलपतिको राजीनामा

मध्यपश्चिम विश्वविद्यालय (एमयू) का विभिन्न ५ प्राध्यापक संघ÷संगठनले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको राजीनामा माग गरेका छन्।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

kumari

सुर्खेत– मध्यपश्चिम विश्वविद्यालय (एमयू) का विभिन्न ५ प्राध्यापक संघ÷संगठनले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको राजीनामा माग गरेका छन्। प्रजातन्त्रवादी प्राध्यापक संघ, आंशिक प्राध्यापक संघ, करार प्राध्यापक संघ, नेपाल राष्ट्रिय प्रध्यापक संगठन र च्याप्टर कन्ट्रयाक्ट प्रध्यापक संघले संयुक्त रुपमा  उपकुलपतिको राजीनामा माग गरेका हुन्।

उपकुलपतिले पदीय मर्यादा राख्न नसकेको र गुण्डागर्दी शैलीमा उत्रिएको लगायतका आरोप उनीहरुको छ। ‘कार्यसम्पादनमा कुशलता नभएका असक्षम, अविवेकी, उपकुलपतिले नैतिकताको आधारमा अविलम्ब राजीनामा दिन जोडदार माग गर्दछौं।’ प्राध्यापक संघहरुद्धारा बुधबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । करिब एक महिनादेखि प्राध्यापक र विद्यार्थी आन्दोलिन छन्।

प्रकाशित: Aug 11, 2021| 17:37 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।