सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • टायर पन्चर जहाज धकेलेरै रनवेदेखि पार्किङस्थलसम्म [तस्बिरहरू]

टायर पन्चर जहाज धकेलेरै रनवेदेखि पार्किङस्थलसम्म [तस्बिरहरू]

रनवेमै रोकिएको जहाजलाई त्यहाँ उपस्थितहरूले धकेलेर पार्किङस्थलसम्म ल्याइएका छन्।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

सुर्खेत- हुम्लामा बुधबार साँझ सीता एयरको डोनियर विमान 'ठूलो' दुर्घटनाबाट जोगिएको छ। सुर्खेतबाट काग्रो लिएर सिमकोट विमानस्थल पुगेको 'नाईन-एन-ए-एच-डी' डोनिएर जहाज दुर्घटनाबाट जोगिएको हो।  

जहाज अवतरण गरी पार्किङस्थलतर्फ जाँदै गर्दा पन्चर भएको थियो। ‘जहाज अवतरण गरेर पार्किङस्थलमा जाँदै गर्दा टायर पन्चर भयो,’ नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले भने, ‘उच्च सावधानी अपनाएका कारण ठूलो दुर्घटनाबाट जोगियो।’ 

जहाजको पछाडिको टायर पन्चर भएपछि जहाज रनवेमै घिस्रेको थियो। रनवेमै रोकिएको जहाजलाई त्यहाँ उपस्थितहरूले धकेलेर पार्किङस्थलसम्म ल्याइएका छन्। टायर पन्चर भए पनि जहाजमा क्षति नपुगेको गिरीले जानकारी दिए। 

विमान चालक दलका सदस्य पनि सकुशल रहेको उनले बताए।

सबै तस्बिर : लोग भण्डारी

kumari

प्रकाशित: Aug 11, 2021| 20:56 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।