सोमबार, फागुन १८, २०८२

पहिरोका कारण छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध

अविरल वर्षापछि आएको पहिरोका कारण छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध भएको छ।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

kumari

सुर्खेत– अविरल वर्षापछि आएको पहिरोका कारण छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध भएको छ। सल्यानको बनगाड कुपिन्डे नगरपालिका–११ रैकरमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । 

सडक अवरुद्ध हुँदा रुकुम पश्चिम, जाजरकोट, डोल्पा र सल्यानबाट नेपालगञ्ज जाने र आउने सवारीसाधनहरु बीच बाटोमै रोकिएका छन् । बिहानैदेखि अवरुद्ध भएको सडक खुलाउन डिभिजन सडक कार्यालयको डोजरले पहिरो पन्छाइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए ।

प्रकाशित: Aug 30, 2021| 16:36 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।