बुधबार, वैशाख १०, २०८२

दैलेखमा शिक्षकको विभत्स हत्या, शंकास्पद दुई जना पक्राउ

‘स्कूलकै प्रांगणमा विभत्स तरिकाले शिक्षकको हत्या भएको खबर आएको छ,’ उनले भने, ‘हत्या कसले र किन गर्‍यो भन्ने यकिन भएको छैन।’
 |  मंगलबार, भदौ २९, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

vianetvianet
triton college
National life insurance

दैलेख- दैलेखमा सोमबार राति एक शिक्षकको विभत्स हत्या भएको छ। गुराँस गाउँपालिकाको मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको हो।

दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठका अनुसार घाँटी रेटेर हत्या गरिएको अवस्थामा शिक्षकको शव भेटिएको छ। ‘स्कूलकै प्रांगणमा विभत्स तरिकाले शिक्षकको हत्या भएको खबर आएको छ,’ उनले भने, ‘हत्या कसले र किन गर्‍यो भन्ने यकिन भएको छैन।’

सोमबार बिहान दूध पुर्‍याउन बजार जाँदै गरेका स्थानीयले शिक्षक बिसीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। हत्याको आशंकामा प्रहरीले दुई जना व्यक्तिहरुलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुको विवरण खुलाइएको छैन।

प्रकाशित: Sep 14, 2021| 15:15 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।