मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जाजरकोटका थप दुई बालबालिकालाई दादुरा संक्रमण

जाजरकोटमा थप २ जना बालबालिकामा दादुरा संक्रमण भएको छ । भेरी नगरपालिका १ रावतगाउँका ८ वर्षिया भवानी बिक र ११ महिने यसुधा रानामा दादुरा संक्रमण भएको हाे ।
 |  आइतबार, भदौ २७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

सुर्खेत- जाजरकोटमा थप २ जना बालबालिकामा दादुरा संक्रमण भएको छ । भेरी नगरपालिका १ रावतगाउँका ८ वर्षिया भवानी बिक र ११ महिने यसुधा रानामा दादुरा संक्रमण भएको  हाे ।

triton college

शुक्रबारमात्रै रावतगाउकी ९ बर्षिया रन्जीता विकलाई दादुरा पुष्टी भएको थियाे । रन्जितालाई संकमण देखिएपछि दादुरासँग मिल्दाजुल्दा लक्षण देखिएका साेही ठाउँका १८ जना बालबालिकाकाे स्वास्थ परीक्षणका लागि स्वाव संकलन गरिएको थियाे । ती मध्ये दुई जनालाई संक्रमण पुष्टि भएको सामुदायिक स्वास्थ्य केन्द्र पिपेका इन्चार्ज दलराज विकले जानकारी दिए ।

सरकारले दादुरा विरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । निःशुल्क खोपसमेत ति बालबालिकाले खाेप लगायका थिएनन् । खाेप नलगाएकै कारण ती बालबालिकामा दादुरा संक्रमण भएकाे इन्चार्ज विकले बताए । काेराेना महामारीपछि धेरै बालबालिकाले दादुराकाे खाेप लगाउन छुटाएकाे हुनसक्ने विक बताउFछन् ।

सन् २०२३ सम्म नेपाललाई दादुरा मुक्त देश घोषण गर्ने लक्ष्य लिइएको छ।

प्रकाशित: Sep 12, 2021| 06:43 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।