बुधबार, चैत ११, २०८२

शिक्षा/स्वास्थ्य


कोरोना अनुसन्धानका लागि ८७ संस्थालाई स्वीकृति

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण तीव्र रुपमा बढिरहँदा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अनुसन्धानको दायरा पनि बढाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

विश्वविद्यालयलाई भर्तीकेन्द्र नबनाउन नेविसंघको आग्रह

कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघले लामो समयदेखि रिक्त रहेका पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

एसईई मूल्यांकनकाे सबै जिम्मेवारी प्रधानाध्यापक र विषय शिक्षकलाई (कार्यविधिसहित)

विद्यार्थीको अन्तिम मूल्यांकनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

पतञ्जलिले ल्यायो कोरोना भाइरसको ट्याब्लेट दिव्य कोरोनिल

भारतीय आयुर्वेद संस्था पतञ्जलिले कोभिड १९ को औषधि बजारमा ल्याएको छ। दिव्य कोरोनिल ट्याब्लेट नाम दिइएको यो आयुर्वेद औषधि मंगलबार सार्वजनिक गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

आफूखुसी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुसी शुल्क नलिन निजी विद्यालय सञ्चालकलाई निर्देशन दिएकाे छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

'गर्भवतीले कोरोनासँग नडराई नियमित परीक्षण गराउनुस्'

कोभिडसँग डराएर गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण नगराएको पनि पाइएको छ। कोभिडसँग नडराई सतर्कता र सावधानी अपनाएर नियमित परीक्षण गर्नुहोस्।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

शैक्षिक संस्था नखुलेसम्म शुल्क नतिर्न नेविसंघको अपिल

नेपाल विद्यार्थी संघले शैक्षिक संस्था नखुलुन्जेलसम्मको अवधिभरको कुनै प्रकारको शुल्न नतिर्न सम्पूर्ण अभिभावकहरुलाई आह्वान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

प्रविधिमैत्री बन्दै प्रदेश १ का सामुदायिक विद्यालय

शैक्षिक सूचना प्रणालीलाई सुदृढीकरण गरी इन्टरनेट सेवाको पहुँचमा सवै विद्यालयलाई जोड्ने प्रदेश १ सरकारको नीति छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

तनाव कम गर्न अपनाउनुस् यी उपाय

तनावको कुनै अचुक औषधि हुँदैन। त्यसैले यसको व्यवस्थापन नै उत्तम विकल्प हो।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

लकडाउनका बेलाकाे पनि शुल्क तिर्न निजी स्कुलको अपिल

निजी विद्यालयका सञ्चालकहरुले गत शैक्षिक वर्षको बक्यौता, नयाँ भर्ना शुल्क र चालु शैक्षिक सत्रको अहिलेसम्म शुल्क बुझाउन अभिभावकसँग आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

विद्यालयमा तत्काल पठनपाठन सुरु गर्ने अवस्था छैन : नेपाल शिक्षक संघ

नेपाल शिक्षक संघले कोरोना भाइरस महामारीको भय र स्वास्थ्य असुरक्षाका बीचमा विद्यालयमा पठनपाठन थाल्न गरिएका निर्देशनहरु स्वास्थ्य सुरक्षा र संक्रमण रोकथामका दृष्टिले उपयुक्त नभएको निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

योगासन, प्राणायाम र ध्यानका लागि ३० मिनेट

‘योग भनेको यो प्रकृतिलाई बुझ्ने बृहत् आयाम हो। न यो कुनै धर्मसँग मात्र सम्बन्धित छ न कुनै कर्मकाण्डको अनुष्ठान हो।’
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

महमा हुन्छ औषधीय गुण, जानीराख्नुस् खाने तरिका

वयस्क मानिसको लागि दैनिक दुई चम्चा मह तातोपानी वा दूधमा मिसाएर पिउँदा फाइदाजनक हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

डेक्सामेथासोन कोरोनाका बिरामीलाई उपयोगी : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एडोनहोमले कोभिड–१९ विरुद्धको लडाइँमा महत्वपूर्ण औषधिको रुपमा लिइएको डेक्सामेथासोन गम्भीर बिरामीका लागि लाभदायक भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

६०० भन्दा बढी निरक्षरलाई साक्षर बनाउन अभियान सुरु

बारागढी गाउँपालिकामा अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

कोभिड-१९ अस्पतालहरु नै मापदण्डअनुसार नभएको परिषदको प्रतिवेदन

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोभिड– १९ को उपचारको लागि सरकारबाट तोकिएका अस्पतालहरुमा मापदण्ड नपुगेको निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

कोरोनाको उपचारमा औलोको औषधि प्रयोग गर्न रोक

अमेरिकी नियामक निकायहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोविड–१९) को उपचारमा औलोको औषधिको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

सामाजिक दूरीका लागि दुई मिटर मापदण्डको समीक्षा गर्नू : जोनसन

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सामाजिक दूरीका लागि तय गरिएको दुई मिटरको मापदण्ड समीक्षा गर्न आदेश दिएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

प्रधानमन्त्रीद्वारा वैकल्पिक सिकाइको शुभारम्भ (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइ प्रविधिको शुभारम्भ गरेका छन्। नेपाल टेलिभिजनमार्फत् सम्बोधन गर्दै प्रमले वैकल्पिक सिकाइको शुभारम्भ गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

विद्यालय नखुलेसम्म शुल्क नलिन र इन्टरनेट नि:शुल्क गर्न नेविसंघको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विद्यालय नखुलेसम्म कुनै शुल्क नलिन र अनलाइन कक्षा चलाउन निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७