बुधबार, चैत ११, २०८२

शिक्षा/स्वास्थ्य


भोलिदेखि रेडियो र टेलिभिजनबाट पढाइ (तालिकासहित)

देशभर सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट पढाइ हुन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

यस्ता छन् कागतीका फाइदा, दिनमा कति खाने ?

कागती भिटामिन ‘सी’ को महत्वपूर्ण स्रोत हो। मेडिकल न्यूज टूडे डटकमका अनुसार एउटा कागतीमा ३० मिलिग्रामसम्म भिटामिन सी हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

यसरी पाउनेछन् विद्यार्थीले एसईईको प्रमाणपत्र

परीक्षा नलिने निर्णयसँगै सरकारले विद्यार्थी मूल्यांकनका सन्दर्भमा विभिन्न आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

स्वास्थ्यका लागि अदुवा, के–के छन् फाइदा ?

अदुवामा शरीरलाई लाभदायक विभिन्न तत्व हुने भएकोले विभिन्न आयुर्वेदिक औषधि र सौन्दर्य सामग्रीमा पनि प्रयोग गरिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

गर्मीमा कोरोना कमजोर हुन्छ भन्ने कुराको आधार छैन : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मौसमको बदलावसँगै कोरोना भाइरस संक्रमणको असर कम हुन्छ भन्ने कुराको प्रमाण नरहेको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

एसईई नलिइने, ग्रेड निर्धारण विद्यालयकाे आन्तरिक मूल्यांकनका आधारमा

सरकारले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

शिक्षामन्त्री भन्छन्, असार १ देखि सिकाइमा निरन्तरता, एसईईबारे चाँडै निर्णय हुन्छ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

भारतबाट फर्केर क्वारेन्टिनमा बसेकामा औलो संक्रमण

भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको सङ्क्रमण भएको पाइएपछि अनिवार्य रूपमा जाँच गरिने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

चार भाइरसको जस्तै काेराेनाकाे पनि खोप नबन्न सक्छ

भ्याक्सिनको खोजीमा वर्षौं लाग्न सक्छ, दशकौं पनि लाग्न सक्छ। कोरोनाविरुद्धको खोप बन्दै नबन्न पनि सक्छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

कोरोनाविरुद्धको खोप बनाएका डा. दास भन्छन्– परीक्षणको बाटो लामो रहेछ, सरकारले ढिलो नगरोस्

आफूले तयार गरेको खोप अब स्वास्थ्य अनुसन्धान परिषद् लगायत निकायबाट आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि परीक्षणमा जाने उनी बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने

वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेटमा शिक्षालाई विशेष जोड दिने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

सुप विश्वविद्यालयले पनि अनलाइन पढाउने

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन शुरु गर्ने तयारी गरेको छ । जारी लकडाउनका कारण विद्यार्थीहरुलाई समस्या भएको भन्दै विकल्पका रूपमा अनलाइन प्रणालीको शुरुआत गर्ने तयारी भएको हो ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

समायोजनमा जाने विद्यालयलाई साढे २ लाखदेखि ६० लाखसम्म अनुदान (मापदण्डसहित)

सरकारले समायोजन र एकीकरणमा गएका सामुदायिक विद्यालयका लागि कम्तीमा साढे २ लाखदेखि बढीमा ६० लाख रुपैयाँसम्म अनुुदान रकम उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७

सबै ठाउँमा भौतिक दूरी सम्भव छैन, अनिवार्य रुपमा मास्क लगाऔँ : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मास्क लगाउने विषयमा तयार गरेको गाइडलाइनमा महत्वपूर्ण परिवर्तन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७

सामुदायिक विद्यालय सुधारको जिम्मेवारी निजीलाई नदेऊ : महासंघ

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले आगामी आवको बजेटमा उल्लेखित एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको गुणस्तर सुधारको जिम्मेवारी लिने व्यवस्था हटाउन माग गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७

३६ दिन भेन्टिलेटरमा राखिएका कोरोना संक्रमित निको भए

मुखर्जी भन्छन्, म अवश्य पनि बिमारीसँग लडेको हुँ। तर, मेरो जीवन बचाउन डाक्टर र नर्स अझ बढी लडेका छन्। यो भाइरस (कोभिड–१९) लाई हराउन सकिन्छ।’
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

विद्यालय एकीकरण र समायोजनको बाटो खुल्यो (कार्यविधिसहित)

लामो समयदेखि बहसमा रहेको सार्वजनिक विद्यालय समायोजन एवम् एकीकरण गर्ने विषय बल्ल कार्यान्वयन हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

खानामा बेसारको प्रयोग किन गरिन्छ ? के छन् यसका फाइदा ?

परिकारमा मिसाइएको बेसारले खाना पचाउन पनि मद्दत गर्छ। यसमा प्राकृतिक रुपमा औषधिय गुण हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

डब्लुएचओद्वारा क्लोरोक्विन प्रयोगका लागि पुनः अनुमति, ब्राजिलमा भ्याक्सिन परीक्षण गरिँदै

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हाइड्रोक्सीक्लोरोक्विनको क्लिनिकल ट्रायलका लागि पुनः अनुमति दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

बजेटमा उच्चशिक्षालाई उपेक्षा गरियो : प्रपासंघ

प्रजातन्त्रवादी प्राध्यापकहरुले आगामी आर्थिक वर्षको बजेटमा उच्च शिक्षालाई उपेक्षा गरिएको भन्दै आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७