बिहीबार, साउन २१, २०८३

मोटा व्यक्तिमा कोरोना संक्रमणको जोखिम बढी

मोटा व्यक्तिमा कोरोना भाइरस संक्रमणको खतरा बढी रहेको एक अध्ययनले देखाएको छ। बेलायतका विज्ञहरुको अध्ययनबाट यस्तो तथ्य बाहिर आएको हो।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

मोटा व्यक्तिमा कोरोना भाइरस संक्रमणको खतरा बढी रहेको एक अध्ययनले देखाएको छ। बेलायतका विज्ञहरुको अध्ययनबाट यस्तो तथ्य बाहिर आएको हो।

मोटा तथा बढी वजन भएका व्यक्तिमा कोरोना संक्रमणको खतरा कम वजन भएकामा भन्दा निकै बढी हुने पाइएको छ।

यसबाहेक दिर्घरोगी, वृद्धवृद्धा, रक्सी–चुरोट सेवन गर्ने व्यक्तिमा पनि कोरोनाको जोखिम उच्च रहन्छ।

प्रकाशित: Jul 26, 2020| 05:47 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्