बुधबार, चैत ११, २०८२

शिक्षा/स्वास्थ्य


‘डेंगीको संक्रमण फैलँदो छ, सचेत बनौं’

अहिले क्वारेन्टिनमा बस्ने मानिसहरुमा १५ जनामा मलेरिया पत्ता लागिसकेको छ यसलाई विषेश ध्यान दिएर सचेत हुनु जरुरी छ ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

अर्थमन्त्रीको प्रस्टीकरण– सामुदायिक विद्यालय निजीलाई हस्तान्तरण गर्न खोजिएको होइन

अर्थमन्त्री डा. युवराज खतिवडाले सामुदायिक विद्यालयलाई निजी क्षेत्रलाई हस्तान्तरण गर्न नखोजिएको स्पष्ट पारेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

विश्वभर चार करोड बालबालिकाले धुम्रपान गर्छन् : डब्लुएचओ

विश्वभर १३ वर्षदेखि १५ वर्ष उमेर समूहका चार करोड बढी व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

शिक्षाका कार्यक्रम र बजेटबारे मन्त्री पोखरेल नै अनभिज्ञ !

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आव २०७७ ७८ को बजेटमा ‘निजी विद्यालयले कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक सुधारको जिम्मेवारी’ को प्रस्ताव मन्त्रालयको नभएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

'कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योग'

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी अर्थात् समुदाय, एकता र शारीरिक क्षमताका लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

चट्याङ के हो ? कसरी बच्ने ?

सरकारी तथ्याङ्कअनुसार चट्याङका कारण हरेक वर्ष सरदर एक सय जनाको ज्यान जाने गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

शिक्षामा बजेट- 'शिक्षण सिकाइ र शिक्षक व्यवस्थापनमा ध्यान दिइएन'

राज्यका लागि निकै टाउको दुखाइको विषय बनेको अस्थायी शिक्षक बल्लतल्ल व्यवस्थापन गरिनसक्दै सरकारले फेरि स्वयंसेवी शिक्षकका रुपमा ६ हजार कार्यकर्ता भर्ती गर्न खोजेर विद्यालय शिक्षालाई थप भद्रगोल बनाउन लागेको टिप्पणी...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

निजी विद्यालयमा जेठ २१ गतेदेखि विद्यार्थी भर्ना

सरकारले अनलाइनमार्फत् पठनपाठन गर्ने अनुमति दिएपछि निजी विद्यालयहरुले विद्यार्थी भर्ना लिने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

दुई वर्षभन्दा कम उमेरका बच्चालाई मास्क हानिकारक

दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई मास्क लगाइदिनु स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरुले बताएका छन्। जापानका बाल रोग विशेषज्ञहरुले यस्तो सुझाव दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

इम्युनिटी के हो, हाम्रो शरीर कसरी लड्छ संक्रमणसँग ?

केही वस्तु खाँदैमा इम्युनिटी घटबढ हुँदैन। न त कुनै राम्रो वा नराम्रो कार्य यसका लागि जिम्मेवार हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

तत्काल एसईई लिने अवस्था छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) तत्काल सञ्चालन हुन सक्ने अवस्था नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

लसुनका फाइदा : रोग प्रतिरोधी क्षमताको विकासदेखि रक्तचाप नियन्त्रणसम्म

लसुनमा हाम्रो स्वास्थ्यलाई फाइदा गर्ने थुप्रै गुणकारी तत्वहरू पाइन्छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

निजी विद्यालयले मागे सरकारसँग सहुलियत

लकडाउनका कारण शैक्षिक संस्था ठप्प भएपछि निजी विद्यालयले सरकारसँग सहुलियत मागेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

तलब, भत्ता नपाए आन्दोलन गर्ने त्रिविका आंशिक शिक्षकहरूको चेतावनी

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा अध्यापन गराउँदै आएका आंशिक शिक्षकहरूले तलब नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

पुदिनाका फाइदै फाइदा– छालाको चमकदेखि तौल घटाउनेसम्म

यसलाई ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

८० लाख विद्यार्थीबारे नीति तथा कार्यक्रम माैन

सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रम मुलुकका झन्डै ८० लाख विद्यार्थीबारे मौन देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

गरीब तथा विपन्नलाई निःशुल्क उपचार

सरकारले गरीब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरूबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

एक महिनाको शुल्क छुट नदिई उल्टै राहत माग्दै निजी विद्यालय

कोरोना भाइरसको जोखिमपछि एक महिनाको शुल्क नलिन निर्देशन पाएका निजी विद्यालयहरु विद्यार्थी घट्ने खतरासँगै उल्टै सरकारसँग राहत प्याकेजको अपेक्षा गर्न थालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

टेकुमा कोरोना परीक्षण गराउन आउनेको भीड

हिजो मंगलबार काठमाडौंमा एक जना र भक्तपुरमा दुई जना कोरोना भाइरसका संक्रमित भेटिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशलामा भीड बढेको छ। कोरोना परीक्षणका लागि टेकुमा मानिसहरुको लामो लाइन लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

'रमाइलो पढाइ' डाउनलाेड गराैं, बालबालिकालाई घरमै बसेर सिकाऔं

सरकारले कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग गर्न 'रमाइलो पढाइ' मोबाइल एप निर्माण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७