बिहीबार, साउन २१, २०८३

अबुधाबीमा कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल सुरु

युएईको अबुधाबीमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल सुरु भएको छ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

युएईको अबुधाबीमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल सुरु भएको छ।

अबुधाबीस्थित जी–४२ हेल्थकेयर र सिनोफार्म सीएनबीजीले संयुक्त रुपमा यो ट्रायल गरेका हुन्। उक्त ट्रायलको नेतृत्व त्यहाँको स्वास्थ्य मन्त्रालयले नै गरिरहेको बीबीसीले जनाएको छ।

सिनोफार्म चीनको सरकारी औषधि कम्पनी हो। युएईमा तुरुन्त भ्याक्सिन उपलब्ध गराउने उद्देश्यले यो कम्पनीले अबुधाबीमा काम गरिरहेको बताइएको छ।

 

प्रकाशित: Jul 16, 2020| 16:57 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्