बुधबार, चैत ११, २०८२

शिक्षा/स्वास्थ्य


शिक्षककाे कार्य सम्पादन मूल्यांकन स्थगित (सूचनासहित)

शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको २०७६ को कार्यसम्पादन मूल्यांकन फाराम तत्काल भराउन नसक्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

वैचारिक संघसंगठनसँगको सहकार्य भंग : प्रजातन्त्रवादी प्राध्यापक

मुलुकका सबै विश्वविद्यालयमा चरम राजनीति र अनियमितता भइरहेको भन्दै प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले अन्य वैचारिक संघसंगठनसँगको सहमति र एकता भंग भएको घोषणा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

सुरक्षित खानपानका लागि डब्लुएचओका ५ टिप्स

सरससफाइ, स्वास्थ्य, खानपान तथा स्वच्छता मानिसको प्राथमिकतामा पर्न थालेको छ। खानपानका कारण कोभिड–१९ फैलिन्छ कि भन्ने चिन्ता पनि कतिपयमा छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

एसईई आवश्यक छैन : डा भट्टराई

नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

सुरु भयो लर्निङ पोर्टल, कक्षा १ देखि १० सम्मका पठन सामग्री उपलब्ध

पोर्टलमा कक्षा १ देखि १० सम्मका विद्यार्थीले पढ्न मिल्ने सामग्री राखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

घरमै खेल खेलेर कसरी 'मोटिभेट' गर्ने बालबालिकालाई ?

साना बालबालिका एक आपसमा सँगसँगै मिलेर खेल्न रुचाउँछन् । तर कोरोना भाइरस (कोभिड-१९)को महामारी फैलिएको बेला साथीहरूसँग भेटघाट गर्नु र ठूलो समूहमा खेल्नु सुरक्षित छैन।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

कोरोना पुनः संक्रमण देखिएका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

उनीहरुको अहिले तेस्रो परीक्षणको लागि स्वाब पठाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

'प्रविधिको पहुँच नपुगी व्यावहारिक छैन अनलाइन पठनपाठन'

इन्टरनेट निःशुल्क हुनुपर्छ । भर्चुअल कक्षाका निम्ति आवश्यक ल्यापटप, डेस्कटप कम्प्युटर तथा शैक्षिक सामग्री राज्यले तुरुन्तै उपलब्ध गराउनुपर्छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

शिक्षा मन्त्रालयले भन्यो- विद्यार्थी भर्ना नलिनू, परीक्षाबारे कुनै निर्णय भएको छैन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयमा विद्यार्थी भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

सम्झौताअनुसारको स्वास्थ्य सामग्री अझै आएन, कालोबजारी गरिएको आरोप

कोभिड– १९ को महामारीका बेला स्वास्थ्य सामग्री आपूर्तिका लागि सरकारले सम्झौता गरेका कम्पनीले तोकिएको समयभित्रै आपूर्ति गर्न सकेका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

विद्यालय परीक्षा लकडाउन खुलेको तीन सातापछि गर्ने तयारी

१७ बैशाखमा बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सोही केन्द्रको समन्वयमा सञ्चालन हुनेगरी उपकेन्द्र तोक्न जिल्ला परीक्षा समन्वय समितिलाई परिपत्र गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

कोरोनाको आशंकामा देशभर ९४ जना आइसोलेसनमा

नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत् १२ हजार ५ सय ७७ जनाको कोरोना परीक्षण भएको छ । त्यसैगरी आरडीटीमार्फत् ४७ हजार ७ सय ९७ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

के हो र्‍यापिड टेस्ट, के हैन ?

ठाउँठाउँमा लक्षण भएकालाई यापिड टेस्टले जाँचिएको समाचार छ। त्यो जजसले गरे, आफ्नै तजबिजले गरे। सरकारले जुन समूहमा र्‍यापिड टेस्ट गरायो, ती लक्षण नभएका व्यक्ति, जो केही हप्ताअघि विदेशबाट फर्केका वा...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

'स्कुलमा अनलाइन पठनपाठन विद्यार्थी अलमल्याउने विकल्पमात्र'

तयारी र नीति निर्देशनबिना गरिएको अनलाइनमा पठनपाठन केही समय विद्यार्थी अलमल्याउने वैकल्पिक उपाय मात्र रहेको शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलिया बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १६, २०७७

‘आरडीटीको काम छैन, पैसा खेर नफालौं’

भएका आरडीटी किटलाई स्टोरमा राखौं, अर्को वर्ष संक्रमण निर्मूल भयो कि भएन भनेर सर्भे गर्न काम लाग्छ । जति सक्यो पीसीआर मेसिन किनौं, पीसीआर टेस्टको दायरालाई व्यापक बनाऔं । सरकारले...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १६, २०७७

लकडाउनका कारण बालबालिकाको खोप त छुटाउनु भएको छैन ?

लामो समयको लकडाउनका कारण धेरैजसो मानिस घरभित्रै छन्। अत्यावश्यक सेवाका बाहेक अन्य मानिस घरमै बसिरहँदा कतिपय महत्वपूर्ण काम पनि छुटिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

त्रिविले थाल्यो अनलाइन कक्षाबारे विद्यार्थीसँग छलफल

त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालनबारे विद्यार्थीसँग छलफल थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

उत्तर प्रदेशमा पान खान नपाइने, हरियाणामा बबलगम प्रतिवन्धित

भारतको हरियाणा राज्यमा सरकारले कोरोना भाइरसको संक्रमणलाई ध्यामा राख्दै बबलगम र वबलगमको बिक्री तथा प्रयोगमा जुन ३० सम्म प्रतिवन्ध लगाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

त्रिविले जारी गर्‍याे अनलाइन कक्षा निर्देशिका (निर्देशिकासहित)

लकडाउनका कारण अध्ययन अध्यापन कार्य अवरद्ध भएपछि त्रिभुवन विश्वविद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गर्न निर्देशिका जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

नियमित खोप आइतबारदेखि

लकडाउनका करण एक महिनादेखि रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आगामी आइतबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७