बिहीबार, साउन २१, २०८३

चिकित्सा शास्त्र अध्ययन संस्थानको परीक्षा चाँडै हुने

चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालयले स्नातक र स्नातकोत्तर तहको परीक्षा चाँडै सञ्चालन हुने जनाएको छ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

काठमाडौं– चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालयले स्नातक र स्नातकोत्तर तहको परीक्षा चाँडै सञ्चालन हुने जनाएको छ।

बुधबार परीक्षा नियन्त्रण महाशाखाले सूचना निकाल्दै आंगिक तथा सम्बन्धन प्राप्त सबै क्याम्पसहरुमा पूर्ववत् प्रक्रियाअनुसार नै परीक्षा सञ्चालन हुने जनाएको हो।

डिनको कार्यालयले सरकारले तोकेको मापदण्डअनुसार परीक्षामा सामेल हुन विद्यार्थीलाई आग्रह गरेको छ।

प्रकाशित: Jul 01, 2020| 18:05 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्