बिहीबार, साउन २१, २०८३

१५ प्रतिशत बालबालिका विद्यालय बाहिर

माध्यमिक विद्यालय (९–१२ कक्षा) मा १५.१ प्रतिशत बालबालिका विद्यालय भएको तथ्यांक सार्वजनिक भएको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

काठमाडौं– माध्यमिक विद्यालय (९–१२ कक्षा) मा १५.१ प्रतिशत बालबालिका विद्यालय भएको तथ्यांक सार्वजनिक भएको छ।

‘नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६’ अनुसार प्राथमिक विद्यालयमा ५.६ प्रतिशत र निम्न माध्यमिक विद्यालय (कक्षा ६–८)मा ४.३ प्रतिशत बालबालिका विद्यालय बाहिर छन्।

सर्वेक्षण अनुसार भर्ना भएका मध्ये प्राथमिक विद्यालयको अध्ययन पूरा गर्ने संख्या ८१.८ प्रतिशत छ।

निम्न माध्यमिक विद्यालयका ७३.१ प्रतिशत र माध्यमिक विद्यालयका २७.२ प्रतिशत बालबालिकाले मात्रै अध्ययन पूरा गर्छन्।

प्रकाशित: Jul 10, 2020| 16:10 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्