बुधबार, चैत ११, २०८२

दुई साताका लागि त्रिविका क्याम्पस बन्द

त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ।
त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले आइतबार सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आफ्नो प्रमुखसँग सम्पर्कमा रही घरबाटै काम गर्ने, भर्चुअल कक्षा सञ्चालन गर्ने र जनसम्पर्क हुने सेवाका कार्य बन्द गर्ने जनाउनुभएको हो।
यस्तै मातहतका अस्पताल र सेवा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने सूचनामा उल्लेख छ।

प्रकाशित: Aug 16, 2020| 22:44 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्