बुधबार, चैत ११, २०८२

शिक्षा/स्वास्थ्य


‘मेहन्दी लगाउँदा विचार गरौँ’

कतिपयले मेहन्दीलाई पारिवारिक प्रेमसँग जोडेर पनि हेर्ने गरेका छन् । विवाहित महिलाले पतिको दिर्घायुको कामना गर्दै मेहन्दी लगाएको पाइन्छ ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

प्रसूति अस्पतालमा नियमित सेवा सञ्‍चालन

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नियमित सेवा सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

अबुधाबीमा कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल सुरु

युएईको अबुधाबीमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

सुदूरपश्चिमका १६ वटा विद्यालय नमुना विकासका लागि छनोट

धनगढी– सुदूरपश्चिम प्रदेशका १६ वटा विद्यालय नमुना विकासका लागि छनोट भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

नमुनाको रुपमा विकास गर्न सयवटा विद्यालय छानिए (सूचीसहित)

सरकारले नमुनाको रुपमा विकास गर्न देशभरबाट १०० वटा विद्यालय छनोट गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

डब्लुएचओको सुझाव- कोरोना संक्रमितको कडा निगरानी गर्नू

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका संक्रमितहरुको कडा मात्रामा निगरानी गर्न सल्लाह दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

अनलाइन कक्षा आजदेखि बन्द

अनलाइन कक्षा नहुने एसएमएस हिजो नै अभिभावकको मोबाइलमा आइसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

खार्पुनाथ गाउँपालिकाले साउन २ गतेबाट विद्यालय खोल्ने

हुम्लाको खार्पुनाथ गाउँपालिकाले साउन २ गतेदेखि पालिकाका सबै विद्यालय खोल्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

अनलाइन कक्षा बन्द गर्ने प्याब्सन र एनप्याब्सनको निर्णय, शिक्षक-कर्मचारी बेतलबी बिदामा

निजी विद्यालय सञ्चालकहरुले साउन १ गतेदेखि अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

कोरोनाविरुद्धको खोपले मानिसको प्रतिरक्षा प्रणाली बढायो, थप परीक्षण गरिँदै

कोरोना भाइरसविरुद्धको खोप निर्माणमा अमेरिकालाई महत्वपूर्ण सफलता हात लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

मुसा र खरायोमा भएको कोरोना भ्याक्सिन परीक्षण भारतमा सफल, मानिसमा परीक्षण हुँदै

भारतले कोरोनाविरुद्धको क्याक्सिनको परीक्षण चाँडै मानिसमा गर्ने बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

बालबालिकादेखि प्रबुद्धसम्मको संस्कृत मोह

बालकक्षा जस्तै समज्ञाले प्रौढहरुका लागि पनि अनलाइनमा संस्कृत भाषाको कक्षा सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

'समुदायमा पनि छिटफुट रुपमा कोरोना संक्रमित छन्'

देशव्यापी रुपमा हेर्दा हाल संक्रमितको संख्या ६ प्रतिशत देखिएको छ भने उपत्यकामा देखिएका १२ स्थानको अवस्था हेर्दा ०.१८ प्रतिशतमा मात्रै संक्रमण देखिएको छ। तर उपत्यकामा देखिएको संक्रमितको स्रोत पत्ता लाग्न...
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

लायन्स क्लबको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन

लायन्स क्लबले काठमाडौँको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

नेविसंघले बुझायो त्रिवि उपकुलपतिसमक्ष २० बुँदे ज्ञापन

नेपाल विद्यार्थी संघले त्रिविको शैक्षिक, प्राज्ञिक एवम् प्रशासनिक सुधारको माग गर्दै शुक्रबार उपकुलपति धर्मकान्त बास्कोटालाई २० सूत्रीय माग पेस गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

१५ प्रतिशत बालबालिका विद्यालय बाहिर

माध्यमिक विद्यालय (९–१२ कक्षा) मा १५.१ प्रतिशत बालबालिका विद्यालय भएको तथ्यांक सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

६२ प्रतिशत महिला र ६५ प्रतिशत नेपाली पुरुष जीवनप्रति सन्तुष्ट

१५–४९ वर्ष उमेर समूहका ६२.४ प्रतिशत नेपाली महिला र ६४.७ प्रतिशत पुरुष जीवनप्रति सुन्तष्ट देखिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

‘ह्यूस्टन विश्वविद्यालयले बनायो कोरोना भाइरस मार्ने एयर फिल्टर’

अमेरिकाको ह्यूस्टन विश्वविद्यालयका अनुसन्धानकर्ताले हावामा रहेका कोरोना भाइरसलाई मार्नका लागि ‘क्याच एण्ड किल’ एयर फिल्टर बनाएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

कोरोना संक्रमण समुदायमा नपुगेको सरकारी दाबी, जनस्वास्थ्यका जानकार भन्छन्– भुसको आगोझैँ सल्किदैँछ

जनस्वास्थ्यका जानकारहरु उपत्यकामा समुदायमा संक्रमण फैलिसकेको भन्दै अबको हटस्पट यहीँ बन्ने दाबी गर्छन्। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उपत्यकामा अझै समुदायमा संक्रमण नफैलिएको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

हावाबाट कोरोना फैलिने कुरा नकार्न सकिन्न : डब्लुएचओ

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण हावाबाट फैलिएको कुरालाई स्वीकार गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७