बुधबार, चैत ११, २०८२

शिक्षा/स्वास्थ्य


एसईई नतिजा केही बेरमा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (सोमबार) प्रकाशन गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

दरबन्दी मिलानका नाममा शिक्षकलाई आतंकित नबनाउन माग

विद्यालय शिक्षकसँग सम्बन्धित विभिन्न नौवटा पेसागत संघसंगठनले आस्थागत पूर्वाग्रह तथा प्रतिशोधपूर्ण तरिकाबाट विद्यालयको दरबन्दी काट्ने तथा जथाभाबी शिक्षक सरुवा गरी शिक्षकहरुलाई आतंकित नबनाउन सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

दुई साताका लागि त्रिविका क्याम्पस बन्द

त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

खानाको प्याकेटबाट कोरोना सर्ने डर कति ?

खानाको प्याकेट वा सामानको प्याकेटबाट कोरोना भाइरस सर्ने समाचारहरुका कार कतिपय ठाउँमा मानिसहरु चिन्तित छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३१, २०७७

थर्मामिटरले नापेर भाइरस पत्ता लाग्दैनः डाक्टर फाउची

थर्मामिटरले ताप क्रम नाप्नुभन्दा मानिसहरुलाई सोझै सोध्नु ठिक हुन्छ। यसले समयको बचत पनि हुन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

त्रिविसमक्ष प्रप्रासंले राखेका मागप्रति ६ वटा पेसागत संगठनको ऐक्यबद्धता

त्रिवि पदाधिकारीहरुले विश्वविद्यालयमा मच्चाएको चरम राजनीतिकरण, अनियमितता तथा गैरप्राज्ञिक र गैरप्रशासनिक गतिविधिप्रति विभिन्न पेसागत संघसंगठनले निन्दा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

विराट साइन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने

सात वर्षदेखि प्रयोगविहीन रहेको विराटनगर १४ स्थित विराट साइन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

त्रिविमा प्राध्यापक र पोखरामा विद्यार्थीसँग अविलम्ब संवाद गर्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसले त्रिविमा पछिल्लो समयमा भइरहेकोे अनियमितता र चरम राजनीतिकरणप्रति गम्भीर आपत्ति जनाएको छ
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

त्रिवि व्यवस्थापन संकायका परीक्षा स्थगित

संकायले यसअघि साउन ९ गते सूचना प्रकाशित गरी भदौ दोस्रो सातादेखि परीक्षा सञ्चालन गर्ने जनाएको थियो।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

त्रिवि इन्जिनियरिङ संकायको परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को इन्जिनियर अध्ययन संस्थान अन्तर्गतको स्नातक र स्नातकोत्तर तहका परीक्षा स्थगित गरिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

पृथ्वीनारायण क्याम्पसमा आंशिक शिक्षकको ताला

समान कामको समान पारिश्रमिक माग गर्दै त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकले पृथ्वीनारायण क्याम्पसको मूल गेटमा ताला लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

स्तनपान गराउने आमाको संख्या घट्दो

नेपालमा स्तनपान गराउने दर उल्टो दिशामा देखिएको छ। सन् २०३० सम्ममा स्तनपान गराउने नेपाली आमाको दर ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखिए पनि स्तनपान गराउने आमाको संख्या भने घट्दै गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

सिक्न प्रेरित गर्ने ‘काठमाडौं वर्ल्ड स्कुल’

दक्ष जनशक्ति उत्पादनको जग मानिने विद्यालय शिक्षालाई विश्वस्तरीय र प्रतिस्पर्धी बनाउन दुई वर्षअघि भक्तपुरको गुण्डुमा ‘काठमाडौं वर्ल्ड स्कुल’ को स्थापना भयो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

शैक्षिक गतिविधि अगाडि बढाउन सरकारको निर्देशन

सरकारले जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना हुने गरी शैक्षिक गतिविधि अगाडि बढाउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

थाहा पाउनुस् आँपका फाइदा

आँपमा उल्लेख्य मात्रामा फाइबर हुने भएकोले पाचन शक्ति राम्रो बनाउनुको साथै पेट सफा राख्न सहयोग गर्छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

क्लिनिकल ट्रायल नै नगरी कोरोना भ्याक्सिन उत्पादनको तयारीमा रुस

डब्लुएचओले आफ्नो वेबसाइटमा क्लिनिकल ट्रायलको चरणमा रहेका २५ वटा भ्याक्सिनको सूची राखेको छ। रुसले अक्टोबरदेखि उत्पादन गर्ने भनिएको भ्याक्सिन भने अझैसम्म प्रि–क्लिनिकल स्टेजमै छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

संघीय शिक्षा ऐन तत्काल जारी गर्न शिक्षक संघको माग

नेपाल शिक्षक संघले अध्यादेशबाट भए पनि शिक्षा ऐन जारी गरी शैक्षिक अराजकता र अन्योल अन्त्य गर्न सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

त्रिभुवन विश्वविद्यालयमा लगाइएकाे ताला खाेल्न आदेश

उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालयमा ताला लगाइएको विषयमा साेमबार विपक्षीका नाममा कारण देखाऊ आदेश गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

डब्लुएचओले इमर्जेन्सी कमिटीको बैठक बोलायो

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इमर्जेन्सी कमिटीको बैठक बोलाएको छ। विश्वभर कोरोना महामारीको ताजा अवस्थाबारे समीक्षा गर्न बैठक डाकिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा भदौको दोस्रो साता

गत चैतमा मेडिकल काउन्सिलले स्थगित गरेको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षा भदौको दोस्रो साता हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७