बुधबार, चैत ११, २०८२

शिक्षा/स्वास्थ्य


स्कुल खोल्न कस्तो छ प्रदेश–१ को तयारी

महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ५ महिनादेखि विद्यालय बन्द छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

शुक्रबारदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइनबाट परीक्षा लिँदै

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाट लिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

जवान देखिन खानुस् यस्ता खानेकुरा

पावर अफ पोजिटिभिटी डटकमका अनुसार सन्तुलित आहाराले शारीरिक र मानसिक दुवै किसिमले स्वस्थ राख्नुको साथै जवान देखिन सघाउ पुर्‍याउँछ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

कोरोनाको भ्याक्सिनले मोटा व्यक्तिलाई कम असर गर्न सक्छ : अध्ययन

कोरोना संक्रमण भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था पातलाभन्दा मोटा व्यक्तिलाई बढी आउने एक अध्ययनले देखाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

विद्यार्थीलाई तत्काल क्याम्पसमा सम्पर्क राख्न त्रिविको अनुरोध

त्रिभुवन विश्वविद्यालयले त्रिविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई आफू अध्ययनरत विभाग, स्कुल र क्याम्पसमा तुरुन्त सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

कोरोनाका कारण अन्य सरुवा रोगमा कमी आएको हो ?

गएको वर्षसम्म यो समयमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मानिसहरुको लामो लाइन लाग्थ्यो। झाडापखाला, डेंगी, मौसमी फ्लु, भाइरल ज्वरो, रुघाखोकी, छाला तथा आँखा पाक्ने, स्क्रब टाइफस आदिका बिरामीको...
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

कुन उमेरका व्यक्तिले कस्तो मास्क लगाउने ? डब्ल्यूएचओले दियो यस्तो गाइडलाइन

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले १२ वर्षमाथिका बालबालिकाहरूले पनि वयस्कहरुले जस्तै अनिवार्य रुपमा मास्क लगाउन भनेको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

शरीर र मन बलियो बनाउन योग

योगले शारीरिक र मानसिक अवस्था सुदृढ बनाउनुका साथै तनावबाट छुटकारा दिलाउँछ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

साइक्लिङमा रमाउँदै, तन्दुरुस्ती बढाउँदै

साइक्लिङबाट शारीरिक तागत, सन्तुलन र समन्वयमा सुधार हुन्छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

स्वस्थ जीवनका लागि व्यवस्थित खानपान

खाना खाइसकेपछि कम्तीमा २ घण्टा सुत्नु हुँदैन। खाना खानेबित्तिकै सुत्दा खाना नपच्न सक्छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

'एसईई नतिजालाई मजाक बनाउनु दु:खद'

“नौ वर्ष विद्यालयले मूल्याङ्कन गर्दा कसैलाई केही नहुने तर अन्तिम वर्ष वा दशौं वर्षको मूल्याङ्कनलाई चाहीँ मजाक बनाउनु दुःखद् छ”
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

लगाएको मास्क जथाभावी नफालौं, संक्रमण फैलिन्छ

कोरोना भाइरस संक्रमण बढेसँगै मास्क लगाउनेको संख्यामा पनि वृद्धि हुँदै गएको छ। मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले संक्रमणको जोखिम पनि त्यतिकै बढाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

पशु सेवा विभागले भन्यो, ‘कुुखुराको मासु र अण्डा खाँदा कोरोना सर्दैन’

विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनले कुनै पनि जनावर वा पन्छीबाट कोरोना भाइरस सर्ने आधार नभएको जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

शिक्षकको दरबन्दी मिलान तत्काल स्थगन गर्न काठमाडौंका ६ शिक्षक संघसंगठनको ध्यानाकर्षण

विद्यालय शिक्षकसँग सम्बन्धित विभिन्न पेसागत संघसंगठनले दरबन्दी मिलान कार्य तत्काल बन्द गर्नसहित विभिन्न ११ सूत्रीय माग राख्दै काठमाडौं महानगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

‘कोरोना भाइरस फैलाउन युवाको हात बढी’

यो उमेर समूहका धेरैजसोलाई आफू कोरोना संक्रमित छु भन्ने थाहा नहुने डब्लुएचओको भनाइ छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

तनाव न्यूनीकरणको मुख्य उपाय सामाजिक सम्पर्क

मानसिक तनावमा परेका व्यक्तिका लागि सामाजिक सम्पर्क अत्यन्त प्रभावकारी औषधि हुने एक अध्ययनले देखाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

होम आइसोलेसन कति सुरक्षित ?

सरकारले होम आइसोलेसनको लागि मापदण्ड तयार गरेको छ। सो मापदण्ड पालना नगरेमा घरबाट परिवार, परिवारबाट समुदायमा कोरोना फैलने जोखिम हुने विज्ञहरु बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

यसरी प्रकाशित गरियो परीक्षा बिनाको एसईई नतिजा

विद्यार्थीको अन्तिम मूल्यांकनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन भएको थियो। सोही आधारमा पठाइएको प्राप्तांकलाई आधार मानेर बोर्डले नतिजा प्रकाशन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

परीक्षा नियन्त्रण कार्यालयले २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७