बुधबार, चैत ११, २०८२

शिक्षा/स्वास्थ्य


सातदिने अल्टिमेटमसहित १३ विद्यार्थी संगठनले बुझाए शिक्षामन्त्रीलाई मागपत्र

 विभिन्न १३ विद्यार्थी संगठनहरुले शैक्षिक सुधारका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई शुक्रबार मागपत्र बुझाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

नर्सिङ र मिडवाइफको परीक्षा मंसिरमा

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स र मिडवाइफको लाइसेन्स परीक्षा मंसिरमा गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

कृषि विश्वविद्यालयमा दुई महिनादेखि ताला

नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

कर्णालीमा १३० वटा विद्यालयका भवन अधुरै

कक्षा थप हुँदा विद्यालयमा भौतिक पूर्वाधारको ठूलो अभाव छ। पहिलेभन्दा माथिल्लो तह पढाइ हुने अधिकांश विद्यालयमा भवन पर्याप्त छैनन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

कोरोनामुक्त म्याग्दी बन्यो डेंगीको ‘हटस्पट’

कोरोनाको कहरबाट मुक्ति पाउँदै गर्दा म्याग्दीलाई डेंगी र स्क्रब टाइफसले भने सताउन थालेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

अण्डा अर्थात् 'अ कम्प्लिट फुड'

एउटा अध्ययनले के देखाएको छ भने अरु केही खानेकुरासँग खायो भने अण्डाबाट हाम्रो शरीरलाई बढी भिटामिन मिल्छ– विशेषगरी सलादसँग।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

घरपायक परीक्षा गराउँदै लुम्बिनी बौद्ध विश्वविद्यालय

कोरोना महामारीको संक्रमण फैलिन सक्ने डरले विश्विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुले परीक्षा गर्न नसक्दा शैक्षिक सत्र नै खेर जाने हो कि भन्ने चिन्ता विद्यार्थीलाई थियो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

दैनिक कति घण्टा सुत्नुहुन्छ ? अनिद्राले निम्त्याउँछ यस्ता समस्या

सन् १९४० को दशकमा एकजना मानिस औसतमा दैनिक ७.९ घण्टा सुत्थ्यो, त्यो समय अहिले ६.७५ घण्टामा झरेको छ। अध्ययनहरुका अनुसार मानिसको आयु घटाउने कारकमध्ये एउटा अनिद्रा पनि हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

कक्षा १२ मा ४० पूर्णाङ्कको अनलाइन परीक्षा लिने प्रस्ताव

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को १०० मध्ये ४० पूर्णाङ्कको परीक्षा अनलाइन प्रणालीबाट लिने प्रस्ताव गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

पोखरा महानगरले खोल्यो आफ्नै प्राविधिक शिक्षालय

पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङको पढाइ हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

बालबालिकालाई मानसिक समस्याबाट कसरी जोगाउने ?

मानसिक समस्या भएपछि बालबालिकामा भावनात्मक र शारीरिक परिवर्तन देखिन्छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

नुनले समस्या पनि निम्त्याउँछ, एक दिनमा कति खाने नुन ?

सोडियमले रगतमा इलेक्ट्रोलाइटको मात्रा कम गर्छ जसले गर्दा बढी तिर्खा लाग्छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

एसईई ग्रेडसिट लिन २५० रुपैयाँ शुल्क बुझाउनुपर्ने

एसईईको ग्रेड सिट पाउन एक विद्यार्थीले २५० रुपैयाँ शुल्क बुझाउनुपर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

सवारीसाधनमा अंग्रेजीमा नम्बर प्लेट राख्ने फैसला बदर गर्न शिक्षक महासंघको माग

नेपाल शिक्षक महासंघले नेपालका सवारीसाधनमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने सर्वाेच्च अदालतको फैसला बदर गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

प्याज काँचै खानु लाभदायी, यस्ता छन् ५ फाइदा

श्वासप्रश्वास सम्बन्धी रोगबाट बच्न पनि प्याज लाभदायी छ। प्याजले शरीरमा रक्तसञ्चार प्रवाह नियमित बनाइराख्न र शरीरमा ऊर्जा दिने काम गर्छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

शिक्षामा लगानी गर्न विश्व बैंकको एक अर्ब अनुदान

काठमाडौं– विश्व बैंकले शिक्षा क्षेत्रको विकासका लागि नेपाललाई थप १ करोड ८५ लाख अमेरिकी डलर अर्थात् १ अर्ब २७ करोड रुपैयाँ अनुदान दिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

भेरीमा प्लाज्मा थेरापीबाट उपचार सफल, स्वास्थ्यकर्मी उत्साहित

नेपालगको भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचार सफल भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

कस्तो फलफूल खाने गर्भवतीले ?

गर्भावस्थामा अन्य पोषिलो खानेकुराका साथै फलफूलमा पनि जोड दिनुपर्छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

भान्साको लागि कस्तो तेल उपयुक्त ?

बेलायत सरकारले तेल खपतबारे एउटा गाइडलाइन नै तयार गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

'८० प्रतिशत आत्महत्या रोक्न सकिन्छ'

आत्महत्या गर्ने मानिसले आत्महत्या गर्नु अगाडि नै लक्षण देखाएका हुन्छन्। ती लक्षणलाई सुरुमै पहिचान गर्न सकेमा उनीहरुलाई जोगाउन सकिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७