बुधबार, चैत ११, २०८२

शिक्षा/स्वास्थ्य


वर्ष दिनपछि उपकुलपति पाउँदै पोखरा विश्वविद्यालय

सरकारले पोखरासहित तीन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सहमति जुटाएको हो।  
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

दीर्घ रोग नभएका कोरोना संक्रमितको धरानमा मृत्यु 

रानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कारोना संक्रमितको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

चितवनमा बढे स्क्रबटाइफस र डेङ्गुका बिरामी  

कोरोना सङ्क्रमणका बेला चितवनमा स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन्। भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

श्वासप्रश्वास सहज बनाइराख्न प्राणायाम

प्राणायाम भनेको श्वासप्रश्वासको अनुशासित क्रिया हो। प्राणायामले शरीरमा अक्जिनको अभाव पूर्ति गर्नका साथै मनलाई स्थिर र शान्त राख्न सघाउँछ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

‘सानो कामले बाहिर निस्किँदा ठूलो रोग भित्रिन सक्छ’ 

सानो कामले घरबाहिर निस्कँदा ठूलो रोग घरमा भित्रन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हामीले गाजर त खाइरहेकै हुन्छौं तर यसको फाइदाका बारेमा त्यति जानकारी नहुन सक्छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

‘मानसिक समस्या समाधानका लागि ६.७ प्रतिशत मानिस धामिझाँक्रीको भर पर्छन्’

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार २३ प्रतिशतले मात्र मानसिक समस्या समाधानका लागि चिकित्सक तथा अन्य व्यक्तिहरुको सहयोग लिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

त्रिविका सबै परीक्षा छठलगत्तै, दसैंअघि नै रुटिन आउने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

भरपूर पोषणका लागि ब्रेकफास्टमा मुंग स्प्राउट्स

यो ब्रेकफास्ट बनाउन तपाईंको समय धेरै खेर जाँदैन र पूरापूर पोषण पनि मिल्छ। अंकुरित मुंगले ब्लड सुगर बढ्न दिँदैन र तौल पनि नियन्त्रणमा राख्छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

मध्यपश्चिम विश्वविद्यालय : १२ वर्ष बित्यो, दाताले बाचा गरेको तीन करोड अझै उठेन

अहिले विश्वविद्यालय रकम उठाउन सक्रिय भएको छ। कोरोना महामारीकै बीच विश्वविद्यालयले विभिन्न संघसंगठन, सरकारी तथा गैरसरकारी संघसंस्था र व्यक्तिगत रुपमा छुट्टाछुट्टै छलफल चलाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

६ महिनापछि स्कुल खुल्दा विद्यार्थी खुसी   

गाउँपालिकासँग छलफल गरेर स्वास्थ्य मापदण्ड अपनाई कक्षा सुरु गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएकाे छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

तौल घटाउन मरिचको चिया लाभदायी

मरिचका कैयौं विशेषता छन्। त्यसमध्येको एउटा हो– तौलमा नियन्त्रण।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

६ महिनापछि खुल्न थाले कर्णालीका स्कुल

कोरोना त्रास कायमै रहे पनि उच्च सतर्कता अपनाएर स्थानीय तहले स्कुल खोल्न थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

सास गन्हाएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

घरको किचेनमै हुने सामग्रीबाट तपाईं सास गन्हाउने समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ। यसका लागि तपाईंलाई कागती र नुन र पानीमात्र भए पुग्छ। यी तीनै चिजको प्रयोग हरेक दिन घरमा भइरहेकै हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

‘रक्सी सेवन गर्नेले दूरी कायम नगर्दा कोरोनाको जोखिम बढ्यो’

रक्सीजन्य पदार्थ सेवन गर्ने व्यक्तिले सामाजिक दूरीको पालन नगर्ने दाबी एक मनोचिकित्सकले गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

कक्षा ११ र १२ का विषय समूह र कोड परिवर्तन (विस्तृत विवरणसहित)

पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र कक्षा १२ को विषय कोड परिवर्तन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

बैतडीमा दादुरा र रुबेलाका बिरामी

जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेला देखापरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

कक्षा ११ मा भर्ना हुन एसईईमा जीपीए १.६ अनिवार्य

पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा भर्नाका लागि नयाँ आधार तोकेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

ब्रेकफास्टमा दही खाने कि नखाने ?

दहीमा क्याल्शियम, भिटामिन बी–१२, भिटामिन बी–२, म्याग्नेशियम, पोटाशियम जस्ता महत्वपूर्ण पोषक तत्त्व पाइन्छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

पृथ्वीनारायण क्याम्पसको नेपाली विभागमा अलग्गै पुस्तकालय

पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय पुस्तकालय सञ्चालनका लागि किताब संकलन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७