मंगलबार, चैत १०, २०८२

इक्यानको शैक्षिक मेला पुस २ देखि

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले अनलाइन माध्यमबाट १४औं बृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ। 
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

National life
Laxmi sunrise bank
kumari

काठमाडाैं- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले अनलाइन माध्यमबाट १४औं वृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ। 

पुस २ देखि ५ गतेसम्म हुने मेलामा १५० भन्दा बढी परामर्श व्यवसायी सहभागी हुने इक्यानका महासचिव दीपकराज भुसालले जानकारी दिए।

मेलामा विश्वभरका संस्था, अभिभावक र विद्यार्थीलाई एउटै लिंकबाट जोडिन सक्ने प्रबन्ध गरिएको छ। रासस

प्रकाशित: Dec 15, 2020| 15:54 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्