व्यासको दुवै गाउँबासी कुञ्चामा बसाइँसराइ सरेपछि उनीहरुलाई सोही क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छाङ्गरु स्वास्थ्यचौकीका इन्चार्ज विक्रमसिंह साहुले जानकारी दिए। उनका अनुसार छाङ्गरुमा ३०० तथा तिङ्करका ६० जनालाई खोप...
ज्वरो आउनुलाई केही मानिसले सामान्य र केही मानिसले गम्भीर रूपमा लिने गर्छन्। यस्तो अवस्थामा दुवै प्रकारका मानिसले ध्यान दिनुपर्छ। केही मानिसले औषधि दिँदा गल्ती गरिरहेका हुन्छन्।
पोखरा महानगरपालिकाले विद्यालय स्तरका परीक्षा तत्काल सञ्चालन गर्न सम्भव नभएकाले विद्यालयको वार्षिक परीक्षा आन्तरिक मूल्याङ्कनबाट सञ्चालन गर्ने जनाएको छ।
देशमा कोरोना संक्रम तीव गतिमा बढिरहेको छ। दिनहुँ हुने संक्रमण र मृत्युका खबरले मानिस आत्तिन सक्छन्। यस्तो बेलामा शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुनु आवश्यक छ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम परीक्षा (एसएलसी) सञ्चालन गर्ने वा नगर्ने, मूल्यांकन विधि कस्तो अपनाउने भन्ने विषयमा कार्यदलले केही दिनमा निर्णय गर्ने जनाएको छ।
काठमाडौं विश्वविद्यालयले झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिई सिट संख्या तोक्न चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ।
आफू प्राकृतिक चिकित्साविद् भएको बताउने प्रेम गौतमले ‘नरहरि बुटी’ ले शरीरको प्रतिरोध क्षमता बढाउने दाबी गर्दै बोलेको भिडियो फेसबुकमा धेरैले सेयर गरेका छन्।
नेपाल कोरोना भाइरसको दोस्रो लहरको सामना गरिरहेको छ। दिनहुँ अवस्था भयावह बन्दै गइरहेको छ। संक्रमित हुने अधिकांश गम्भीर बन्ने र अक्सिजनको आवश्यकता पर्ने क्रम बढ्दो छ।
आन्दोलनका कार्यक्रमअन्तर्गत शिक्षक तथा विद्यालय कर्मचारीलाई अविलम्ब कोभिडविरुद्धको खोप लगाउन र बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्न माग गर्दै शिक्षामन्त्री र अर्थमन्त्रीलाई एसएमएस पठाइने भएको छ।