क्यान्सर निकै घातक बिरामी हो। क्यान्सर संक्रमण विश्वभर नै पछिल्लो समय तीव्र गति बढिरहेको छ। क्यान्सरबाट जोगिन हामीले खानपान देखि थुप्रै कुरामा ध्यान दिनुपर्छ।
क्यान्सर संक्रमितको रोग प्रतिरोधात्मक क्षमता एकदमै कम हुन्छ। यस्तो अवस्थामा कोरोना खोप लगाउन लापरबाही गर्नु हुँदैन। क्यान्सरको उपचार एकदमै जटिल हुन्छ। यसका लागि अलग-अलग थेरापी आवश्यक हुन्छ।
मानिसले अक्सोमिटर हड्बडिएर चाँडो चाँडो लगाउने गर्छन्। सबैभन्दा पहिले यसलाई लगाउने तरिका जान्नुपर्छ। आजभोलि त युट्युवमा हेरेर पनि सहजै अक्सोमिटर लगाउने तरिका सिक्न सकिन्छ।
विद्यालयले आंशिक शिक्षक, ल्याब र पुस्तकालय कर्मचारी तथा अतिरिक्त क्रियाकलाप सिकाउने शिक्षकलाई जागिरबाट निकालिदिएका छन्। कोरोना महामारीपछि निजी विद्यालयका कति शिक्षक बेरोजगार भए भन्ने आधिकारिक तथ्यांक कसैसित छैन।
गर्भी मौसममा मानिसमा हाई ब्लड प्रेसरको समस्या अधिक हुन्छ। सामान्य अवस्थामा मानिस रक्तचाप बढ्दा अस्पताल जाने गर्छन्। तर, कोरोना महामारीले अहिले अवस्था त्यस्तो छैन।
पछिल्लो एक वर्षदेखि विश्व कोरोना भाइरसले आक्रान्त छ। दैनिक हजारौंको संख्यामा संक्रमित थपिरहेका छन्। विश्व स्वस्थ्य संगठनले कोरोना हावाको माध्यमबाट फैलिरहेको जनाएको छ।
केही मानिसका आँखा, अनुहार र नङ असामान्य रुपमा पहेला देखिन्छन्। यस्तो अवस्थामा जन्डिस भएको हुनसक्छ। स्वास्थ्य विज्ञका अनुसार कलेजोले राम्रोसँग काम नगर्दा जन्डिस हुनेगर्छ।
सोमबार बिहान ७ बजे मैतीदेवीका नरेन्द्र चन्दले फोनमा अननुय गरे। यसबारे टेकु अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलासँग बुझ्दा आफूले बिरामीलाई कुर्सीमा राखेर उपचारमा गरिरहेको बताए।