सोमबार गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेय र मेडिकल सुपरिटेन्डेन्ट डा उत्तम पाच्यालाई पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले ६० लाख रुपैयाँको चेक प्रदान गरे। अक्सिजन प्लान्टका लागि जिल्ला...
पाल्पाको रामपुर नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै कोरोनाको खोप किन्न अनुमति मागेको भोलिपल्टै स्याङ्जाको वालिङ् नगरपालिकाले पनि संघीय सरकारसँग कोरोनाको खोप किन्न अनुमति मागेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दस वर्षे नयाँ शिक्षाक्षेत्र योजना विकास गर्ने क्रममा तयार गरिएको शिक्षा क्षेत्र योजना विकास कार्यढाँचा २०७७ सार्वजनिक गरेको छ।
'संक्रमितहरुको जीवन रक्षा गर्न आफ्नो जीवनलाई पनि मृत्युको हत्केलामा राखेर कोभिडको महाविपत्तिमा आफ्नो दायित्व निर्वाह गर्ने सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सतप्रतिशत भत्ता सुविधा दिनुपर्नेछ,' स्थायी समितिबाट पारित प्रस्तावमा उल्लेख छ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले २०७७ सालको कक्षा १० को अन्तिम परीक्षा (एसईई) भौतिक रुपमा सञ्चालन हुने सम्भावना न्यून रहेको बताएका छन्।
भूल्नु सामान्य कुरा हो। यो हाम्रा लागि आवश्यक पनि छ। यदि हामीलाई सबै कुरा याद रहने हो भने त्यो हाम्रो मस्तिष्कको लागि राम्रो हुँदैन। तर, महत्वपूर्ण कुरा भने स्मरण हुनुपर्छ।
नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट १० हजार अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। संकलित सिलिन्डर अस्पताल र उद्योगमा वितरण गरिएको प्रहरीले जानकारी दिएको छ।
नेपाली कांग्रेसले प्रदेश १ सरकारले खोप दुरुपयोग गरेको आरोप लगाएको छ। आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा भण्डारण गरिएको कोरोनाविरुद्धको खोप सरकारले नै ...
‘बजेटका विषयमा हामी छलफलकै क्रममा छौं। शिक्षा मन्त्रालयका सबै प्राथमिकतामा अर्थले स्वीकृति दिन्छ भन्नै छैन। गत वर्षको भन्दा शिक्षाको बजेट भने वृद्धि हुने देखिएको छ’- शिक्षा मन्त्रालयका सहसचिव डा. तुलसी...
कोभिड–१९ को पहिचान, निदान र उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन सबै अस्पतालसँग स्वास्थ्य मन्त्रालयले विवरण माग गरेको छ।
महासंघले शिक्षक–कर्मचारीका लागि कोभिडविरुद्धको खोप दिलाउन, बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्न, राष्ट्रिय शिक्षा ऐन जारी गर्न, दरबन्दी मिलान स्थगित गर्न माग गरेको छ।