काठमाडाैं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले शुक्रबार राति नै पदवहाली गरेका छन्। बेलुका ८ बजे शपथ ग्रहण गरेका मन्त्री तामाङले राति ९ बजे मन्त्रालय पुगेर पदवहाली गरेका हुन्।
उनलाई स्वास्थ्य सचिव लक्ष्मण अर्यालले स्वागत गरेका थिए। पदवहाली कार्यक्रममा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले शुभकामना मन्तव्य राखेका थिए।
र, याे पनि
कच्चा बोली र अस्थिर स्वभावका शेरबहादुरलाई स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारी