पछिल्लो २४ घण्टामा नेपालमा ९६८ जनामा कोरोना संक्रमण भएको छ। यस अवधिमा १११४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
‘शिक्षकले महामारीको समयमा सम्भव भएसम्म पढाउने काम गरेका छन्। शिक्षा मन्त्रालयले बजेट विनियोजन र मन्त्री नियुक्ति नभएको विषयलाई लिएर सरकारले शिक्षाका महत्त्वपूर्ण निर्णय अलपत्र पार्ने काम गरेको छ।’
पढाइमा रुचि भएका व्यक्तिहरुलाई शान्त वातावरण र आवश्यक सेवा प्रदान गर्ने प्रतिबद्धता लिई सञ्चालन गरिएको यो व्यवसाय छोटो समयमा नै पाठकको रोजाइमा पर्न सफल बन्यो।
९५ प्रतिशतभन्दा माथि खोप लगाउन सक्यौं भने मात्र दादुरा निवारणको सफलतातर्फ पुग्यौं भन्न सकिन्छ। अवस्था अनुकूल भए दुई वर्षभित्र दादुरा उन्मूलन गर्ने लक्ष्य पूरा हुनेछ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई विनियोजन अध्यादेश, २०७८ अनुसार आर्थिक वर्ष २०७८–०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
व्यायामका धेरै सकरात्मक पक्ष छन् भने केही नकरात्मक पक्ष छन्। व्यायामका नकरात्मक पक्षतिर भने कमै मानिसहरुको ध्यान जान्छन्। वास्तवमा अत्याधिक व्यायाले प्रजनन् स्वास्थ्यमा पनि दुष्प्रभाव पार्न सक्छ।