शनिबार, चैत ७, २०८२

कोभिड–१९ बाट अति प्रभावित देशहरुको पछिल्लो अवस्था के छ?

चीनको वुहानबाट सन् २०१९ को डिसेम्बर अन्तिममा सुरु भएको कोरोना भाइरसको संक्रमण अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं- चीनको  वुहानबाट सन् २०१९ को डिसेम्बर अन्तिममा सुरु भएको कोरोना भाइरसको संक्रमण अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन।

National life

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिका र त्यसपछि भारत प्रभावित भएका हुन्। विश्‍वभर हालसम्म २४ करोड ३४ लाख ३६ हजार १४२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ। 

जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ। 

जसअनुसार-

देश        संक्रमितको संख्या

Laxmi sunrise bank
kumari

अमेरिका       ४५,४२७,५३९

भारत        ३४,१७५,४६८

ब्राजिल       २१,७२३,५५९

बेलायत       ८,७७५,८८९

रूस          ८,११२,९९९

टर्की         ७,८२६,९८३

फ्रान्स        ७,२२१,९६९

इरान         ५,८५१,६७०

अर्जेन्टिना       ५,२७९,८१


प्रकाशित: Oct 24, 2021| 23:00 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्