शनिबार, चैत ७, २०८२

शिक्षा/स्वास्थ्य


गर्भपतनका औषधि जथाभावी बिक्री!

गाउँगाउँमा अवैध रूपमा खुलेका औषधि पसलका कारण शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतनको गलत प्रयोग हुन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

१४७ मा कोरोना संक्रमण, ८५४ संक्रमणुमक्त, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप १४७ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

भाइरल ज्वरोका बिरामी बढ्दै

बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

यस्तो बन्दै छ पोखरा विश्वविद्यालयको अनुसन्धान केन्द्र तथा आवास गृह

‘ओपन इन्टरनेशनल रिसर्च सेन्टर एण्ड गेष्ट हाउस’ नामाकरण दिइएको भवन पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ, नेपाल (ओपन) ले पोखरा विश्वविद्यालयको २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा मनाउन गइरहेको रजतजयन्तीको अवसरमा पोखरा विश्वविद्यालयसँग...
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

थप २७२ मा संक्रमण हुँदा ७७७ संक्रमणमुक्त ८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २७२ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

दैनिक कोभिड अपडेट : ४५५ संक्रमित थपिए, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। ६ हजार २१४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

दसैं भनेर हरेक छाक मासु मात्रै खाने नगर्नुहोस्

दसैं आयो, खाउला पिउला... भनेर बालबालिका बढी रमाउने गर्छन। दसैंमा विभिन्न किसिमका परिकारहरू घरपरिवार, आफन्त तथा साथीसँग बसेर खाने चलन छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

डब्लूएचओले भन्यो- कोरोना महामारीको उत्पत्तिबारे खोजी अन्तिम मौका

नयाँ कार्यदल गठन गरेको डब्लूएचओले कोरोनाको उत्पत्तिबारे खोजी गर्ने अन्तिम मौका भनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

आज विश्व दृष्टि दिवस, संसारभर दुई अर्ब २५ करोड मानिस आँखाको समस्याबाट पीडित

आज अक्टोबर महिनाको दोस्रो बिहीबार अर्थात् विश्व दृष्टि दिवस। हरेक वर्षको अक्टोबर महिनामा पर्ने दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाइन्छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

समागमका बेला पार्टनरलाई थाहा नदिई कण्डम निकाल्नु अपराध हो?

अमेरिकाको क्यालिफोर्नियाको संसद्‌ले स्टेल्थिङ् अर्थात 'यौन सम्पर्क समयमा सेक्स पार्टनरको अनुमति बिना कण्डम हटाउने' कानुन बनाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

दैनिक कोभिड अपडेट: ३६५ संक्रमित थपिए, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३६५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

'एक दिनमा सय ग्रामभन्दा बढी मासु खानु हुँदैन'

नेपालीको घर घरमा दसैं भित्रिसकेको छ। दसैंको पहिलो दिन घरघरमा घटस्थापना गरेपछि दसैं सुरू भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

योगले शरीरमा कस्तो प्रभाव पार्छ?

हाम्रो पूर्खाहरुले दोस्रो विकल्प सर्वोत्तम ठाने। त्यसैले रोग लागेर अस्पताल धाउने, उपचार गर्ने भन्दा पनि रोगमुक्त जीवन बाँच्ने खोज–अभ्यास गरे। त्यसैको नतिजा थियो, योग।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

कोरोना संक्रमणदर दोस्रो लहर सुरु भएदेखिकै कम

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

सीटीईभीटी छात्रवृत्ति कार्यक्रमको परीक्षा तालिका सार्वजनिक

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहको विशेष प्राविधिक छात्रवृत्ति कार्यक्रमको नियमित परीक्षा तालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

संघीय शिक्षा ऐन ल्याउन यस कारण सजिलो छैन देउवा सरकारलाई

संविधानले शिक्षालाई मौलिक हकमा समावेश गरेको छ। शिक्षामा सबैको समान पहुँच स्थापित गर्ने भनिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

शाकाहारी हुनु वास्तवमै राम्रो हो?

शाकाहारी (भिगन) खानामा फाइबर बढी हुन्छ भने कोलेस्ट्रोल, प्रोटिन, क्याल्सियम र लवणको मात्रा मांसहारभन्दा कम हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

५९६ संक्रमित थपिँदा १० को मृत्यु, ८७१ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ५९६ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

गण्डकी प्रदेश पूर्ण साक्षर घोषणा

गण्डकी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिएको छ। शिक्षा, संकृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा आइतबार प्रदेशलाई पूर्ण साक्षर घोषणा गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८