शनिबार, साउन १६, २०८३

दैनिक कोभिड अपडेट : ५९१ संक्रमित थपिए, ६६४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ५९१ जना संक्रमित थपिएका छन्।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५९१ जना संक्रमित थपिएका छन्। ११ हजार ३५५ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ६६४ जना संक्रमणमुक्त भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ। आजको दिनमा सक्रिय संक्रमितको संख्या १० हजार २३६ छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख १ हजार ४७५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।


प्रकाशित: Oct 28, 2021| 16:21 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्