शनिबार, जेठ २, २०८३

कोभिड अपडेट : ५४९ संक्रमित थपिए, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ५४९ जना कोरोनाा भाइरसका संक्रमित थपिएका छन्।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

National life

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५४९ जना कोरोनाा भाइरसका संक्रमित थपिएका छन्। ९ हजार ७४६ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ५६९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आजको दिनमा देशभर सक्रिय संक्रमितको संख्या १० हजार १५१ छ।

पछिल्लो २४ घण्टामा एक लाख २५ हजार ५२७ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। 

प्रकाशित: Oct 29, 2021| 17:30 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्