सरकार गठन भएलगत्तै संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता कोभिड–१९ को महामारीबाट जनतालाई बचाउने र यसका लागि खोपको उचित व्यवस्था गर्ने रहेको बताएका थिए।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा चुडामणि पौडेल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रीस्तरीय बैठकले उनलाई महनिर्देशकमा नियुक्त गरेको हो।
जाडो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ। चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न ध्यान दिनुपर्ने बताउँछन्।
कतिपय देशमा बच्चा जन्मनुअगाडि नै मुटुमा समस्या छ कि छैन भनी उसको पेटभित्रै स्क्रिनिङ हुन्छ। तर, हामीकहाँ मुटु रोग लागेको १० वर्षदेखि थाहा भए पनि अस्पताल नपुग्ने धेरै छन्। अन्तिम...