शनिबार, चैत ७, २०८२

शिक्षा/स्वास्थ्य

नामअघि 'डाक्टर' कसले लेख्ने? मेडिकल काउन्सिल र आयुर्वेद चिकित्सकबीच जुहारी!

व्यक्तिको नामको अघि 'डाक्टर/डा' क-कसले लेख्न पाउने भन्ने विषयमा नेपाल मेडिकल काउन्सिल र नेपाल आयुर्वेद चिकित्सक संघबीच जुहारी चलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

स्वास्थ्य बिमा कार्यक्रम निःशुल्क र अनिवार्य बनाउँदै लगिन्छ : स्वास्थ्यमन्त्री खतिवडा

‘पहिला लोपोन्मुख तथा अल्पसंख्यक जातिलाई सरकारले नै रकम तिरेर अनिवार्य बिमा कार्यक्रममा सहभागी गराउने तयारी भइरहेको छ। यस विषयमा प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग छलफल भइरहेको छ,’ मन्त्री खतिवडाले भने।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

शिक्षामन्त्री र स्वीस राजदूतबीच शैक्षिक परियोजनामा लगानी गर्ने विषयमा छलफल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शैक्षिक परियोजनामा लगानि गर्ने विषयमा छलफल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

त्रिवि स्नातक तह चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने समय थप

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने समय थप गरेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

काम र जीवनबीचको सन्तुलनले ल्याउँछ खुसी

उचित कार्य र जीवन सन्तुलनलाई अगाडि बढाउने अनि कामलाई परिणाममुखी र सार्थ बनाउने हो भने हामीले कहिले, कहाँ र कसरी काम गर्छौ भन्ने कुरामा सुधार गर्न आवश्यक छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

सार्वजनिक शिक्षामा सुधार गर्नु मेरो प्राथमिकता हो : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार गर्न आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

दैनिक कोभिड अपडेट : ६७२ संक्रमित थपिए, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ६७२ जना कोरोनाा भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

सीटीईभीटीको मौका परीक्षा मंसिरमा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले मौका परीक्षाको आवेदन फारम खुला गरेसँगै मंसिरमा परीक्षा सञ्चालन गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

५३ हजार १५८ शिक्षक दरबन्दी अपुग हुँदा मिलानमा समस्या

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले देशभर हालसम्म ५३ हजार १५८ जना शिक्षकको दरबन्दी अपुग रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

लोकसेवा ऐन अध्यादेशमार्फत संशोधन

कर्णाली प्रदेश लोकसेवा आयोग ऐन संशोधन गरिएको छ। अध्यादेशमार्फत मंगलबार ऐन संशोधन गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

कपिलवस्तुमा झाडापखाला फैलिनुको मुख्य कारण स्वास्थ्यप्रति चासो नहुनु

स्थानीय, प्रदेश र संघ सबै तहले स्थानीयलाई परामर्श दिने, उपचार गर्ने, सरसफाइका लागि पहल गर्ने, पानीको पाइपको व्यवस्थापनमा जोड दिने लगायतका काम भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

दैनिक कोभिड अपडेट : ६६६ संक्रमित थपिए, ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ६६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

पूर्वाञ्चल विश्वविद्यालयमा शैक्षिक पदहरुको पद प्रमाणीकरणका लागि दरखास्त आह्वान

पूर्वाञ्चल विश्विविद्यालय सेवा आयोगले चिकित्साशास्त्र संकाय अन्तर्गत सम्बन्धन प्राप्त क्याम्पस, कलेज, संस्थामा कार्यरत शिक्षकहरुको लागि पद प्रमाणीकरण प्रतियोगिताद्वारा पद प्रमाणीकरण गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

मेडिकल काउन्सिलले हटायो १३९ चिकित्सकको नाम

नेपाल मेडिकल काउन्सिलले दर्ता भएकामध्ये १३९ जना चिकित्सकको नाम हटाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

आयोग नियमावली संशोधन, शिक्षक विज्ञापनको बाटो खुल्यो

सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि

कोभिड- १९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा मंगलबारदेखि काठमाडौं जिल्लामा लगाइँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

२४ घण्टामा ७७६ जनामा कोरोना संक्रमित थपिए, १३ जनाको मृत्‍यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र दुई हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरी ७७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

शिक्षामन्त्री पौडेल र युनिस्कोका नेपाल प्रमुख माइकलबीच भेटवार्ता

‘नेपाल प्राकृतिक एवम् साँस्कृतिक हिसाबले भरिपूर्ण देश हो,’ माइकलले भने,‘ हामी नेपालमा काम गर्न आएका हौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राथमिकता तोकोस्।’
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

विद्यालय र बालविकास केन्द्रको संख्या नपठाए अनुदान रोक्का

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय र बालविकास केन्द्रको संख्या सुनिश्चित गरेर पठाउन स्थानीय तहलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

शीतगंगामा फैलियो झाडापखलाको प्रकोप

अर्घाखाँचीको शीतगंगा नगरपालिका-११ खरयवट्टी गाँउमा झाडापखालाको प्रकोप फैलिँदा ५३ जना बिरामी परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८