शनिबार, चैत ७, २०८२

शिक्षा/स्वास्थ्य


कोरोनाबाट मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो, डब्लुएचओ भन्छ– करोडभन्दा बढी हुनसक्छ

कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

खोप लगाउन भन्दा प्रमाणपत्र लिन सकस

वैदेशिक रोजगारीमा जाने मात्र हैन विदेश जाने हरेकले खोप लगाएको प्रमाणपत्र लिने गरेका छन्। खोप लगाएको प्रमाण क्युआर कोडबाट थाहा हुने प्रणाली नभएको स्थानमा वैदेशिक रोजगारमा जान समस्या छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

तिहारमा उपत्यका बाहिर जानेलाई कोभिडविरुद्धको खोप लगाइने

पत्यकाबाट बाहिरीने चार प्रमुख नाकाहरुमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

नन् कोभिड सेवा सञ्चालन गर्न कोभिड अस्तपाललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नन् कोभिड सेवा संचालन गर्न सबै कोभिड अस्पतालहरुलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

जीवनमा ध्यान किन महत्त्वपूर्ण छ?

ध्यान भनेको भौतिक शरीर र मनका सीमाहरूबाट पर जानु हो। जब तपाईं शरीर र मनको सीमितताबाट पर जानुहुन्छ, तबमात्र तपाईंले आफूभित्र जीवनको पूर्ण आयाम पाउनुहुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

उपत्यकाबाट बाहिरिँदा खोप लगाउन सरकारको अनुरोध

सरकारले पुस मसान्तसम्ममा लक्षित वर्गको दुई तिहाईलाई खोप लगाइसक्ने योजना बनाएकाले त्यसलाई प्राप्त गर्नका लागि खोप कार्यक्रम विस्तार गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

५३३ जना संक्रमित थपिँदा ६६४ जना मुक्त, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ५३३ जनालाई कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

अस्थायी र करार शिक्षकको समस्या समाधान गर्ने शिक्षामन्त्री पौडेलको प्रतिबद्धता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका शिक्षकका समस्या एकपछि अर्को गर्दै हल गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

सजिलो छैन बालबालिकालाई स्कुल पठाउन

नयाँ बालबालिकालाई विद्यालय पठाउन त कठिन छ नै। उति बेला स्कुल भर्ना भएका बालबालिकालाई पनि अब विद्यालयमा नियमित लैजान सहज नभएको मनोविद्हरू बताउँछन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

प्रणायाम के हो, यसको नियमित अभ्यासले के फाइदा गर्छ?

प्रणायाम शब्दको अर्थ हुन्छ- जीवनशक्तिको विस्तार। यसमा सचेत तरिकाले श्वास लिने र फेर्ने तथा नियन्त्रण गर्ने विभिन्न तरिका पर्छन्, जसले गर्दा यसको अभ्यास गरेको केही क्षणसम्म कुनै पनि व्यक्ति बाहिरी...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

चितवनमा १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइने

चितवनमा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

कोभिड अपडेट : ३७२ संक्रमित थपिए, ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभ ३७२ जना कोरोनाा भाइरसका संक्रमित थपिएका छन्। ७ हजार ९११ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

काठमाडौँ विश्वविद्यालय र महेश संस्कृत गुरुकुलबीच अनुसन्धानमा सहकार्य गर्ने सम्झौता

काठमाडौँ विश्वविद्यालय र महेश–संस्कृत–गुरुकुलबीच आपसी सहयोग र सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

कोभिड अपडेट : ५४९ संक्रमित थपिए, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ५४९ जना कोरोनाा भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

युवालाई आकर्षण गर्न स्नातकमा खेलकुद व्यवस्थापन

खेलकुदतर्फ दक्ष जनशक्ति उत्पादनसँगै युवालाई आकर्षण गर्ने उद्देश्यले नेपालमा खेलकुद व्यवस्थापन अध्यापन सुरु गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

वीरगन्जका चार विद्यालयमा शिक्षामन्त्रीको अनुगमन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वीरगन्ज महानगरपालिकाका चार विद्यालयमा अनुगमन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

आगामी शैक्षिक सत्रदेखि विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णय

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले विभिन्न पाठ्यक्रम स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

बालबालिकाको खोप कार्यक्रममा आँखा परीक्षण कति सम्भव?

बालबालिकामा आँखा स्वास्थ्यको समस्या बढ्दै गएको छ। चिकित्सकहरुका अनुसार सहरी क्षेत्रका बालबालबालिकाहरुमा दृष्टि कमजोर हुँदै गएको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

किशोरकिशोरीको 'स्क्रिन टाइम' कसरी घटाउने?

एक घन्टाभन्दा कम स्क्रिनमा बिताउने केटीहरू र ९० मिनटभन्दा कम स्क्रिनमा बिताउने केटाहरूमा त्यस्तो नकारात्मक असर देखिएन।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

दैनिक कोभिड अपडेट : ५९१ संक्रमित थपिए, ६६४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ५९१ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८