शनिबार, साउन १६, २०८३

ललितपुर महानगरमा भेरोसिल खोपको दोस्रो मात्रा लगाइँदै

ललितपुर महानगरपालिकामा भेरोसिल खोपको दोस्रो मात्रा लगाइने भएको छ।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

काठमाडौं- ललितपुर महानगरपालिकामा भेरोसिल खोपको दोस्रो मात्रा लगाइने भएको छ। महानगरपालिकाका अनुसार आज र भोलि दुई दिनसम्म भेरोसिल खोपको दोस्रो मात्रा लगाइने भएको हो।

खोप लगाउनका लागि पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकले आ–आफ्नो वडामा सम्पर्क गर्न महानगरपालिकाले एक सूचनामार्फत आग्रह गरेको छ।


प्रकाशित: Nov 18, 2021| 09:25 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्