शनिबार, चैत ७, २०८२

दैनिक कोभिड अपडेट : ३०६ संक्रमित थपिए, ६ जनाको मृत्यु

आइतबार देशभर ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– आइतबार देशभर ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ हजार ६०६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३४८ जना कोरोनामुक्त भएका छन् भने ६ जना संक्रमितको मृत्यु भएको छ।  

हालसम्म नेपालमा ९ लाख १२ हजार ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये ७ लाख ९८ हजार २७४ जना संक्रमणमुक्त भएका छन्। हाल ७ हजार २१५ सक्रिय कोरोना संक्रमित छन्।

प्रकाशित: Nov 14, 2021| 16:03 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्