शनिबार, जेठ २, २०८३

आजबाट फाइजरको खोप लगाइँदै

आजबाट देशभर फाइजरको खोप लगाइने भएको छ। अमेरिकाले कोभ्याक्स सुविधामार्फत दिएको फाइजर खोप आजबाट पहिलो मात्रा दिन लागिएको हो।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं- आजबाट देशभर फाइजरको खोप लगाइने भएको छ। अमेरिकाले कोभ्याक्स सुविधामार्फत दिएको फाइजर खोप आजबाट पहिलो मात्रा दिन लागिएको हो। 

National life

आजबाट लगाइने खोप अभियान ४ गतेसम्म चल्ने छ। फाइजर खोप देशभरका २४ अस्पतालमा लगाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यस मध्ये काठमाडौं उपत्यकाका ८ अस्पताल छन्।  

दोस्रो डोज मंसिर २७ गतेदेखि पुस २ गतेसम्म लगाइने जानकारी दिइएको छ। १२ वर्ष उमेर माथिका दीर्घरोगीलाई खोप दिइन लागेको छ। 

खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी पुर्जा अनिवार्य लिएर जान भनिएको छ। 



प्रकाशित: Nov 14, 2021| 08:51 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्