शनिबार, चैत ७, २०८२

४१२ जना कोरोना संक्रमित थपिए

बुधबार देशभर ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं– बुधबार देशभर ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

National life

११ हजार ९९३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २०३ जना कोरोनामुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ ।  

हालसम्म नेपालमा  ९ लाख १३ हजार २५८जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये ७ लाख ९८ हजारर ९१६ जना संक्रमणमुक्त भएका छन्। हालसम्म ११ हजार ४८३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। ५१ लख ३४ हजार ९३९ नमुना परीक्षण गरिएको छ। 



Laxmi sunrise bank
kumari


प्रकाशित: Nov 17, 2021| 16:38 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्