शनिबार, चैत ७, २०८२

२४ घण्टायता ४६९ संक्रमित थपिँदा ५५५ जना संक्रमणमुक्त, ११ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५५५ जना कोरोना मुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– मंगलबार नेपालमा ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार २८७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५५५ जना कोरोनामुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ।  

हालसम्म नेपालमा ९ लाख ८ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये ७ लाख ९२ हजारर ८३२ जना संक्रमणमुक्त भएका छन्। हाल ९  हजार १७४ सक्रिय कोरोना संक्रमित छन्। 

प्रकाशित: Nov 02, 2021| 16:56 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्