शनिबार, जेठ २, २०८३

३९० जना संक्रमित थपिँदा ५ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३९० जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

National life

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ३९० जनामा कोरोना भाइरस संक्रमण भएको छ। ५०२६ जनाको नमुना परीक्षण गरिएकोमा ३९० जना संक्रमित भएका हुन्।

यस्तै यस अवधिमा थप पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज सक्रिय संक्रमितको संख्या ७६५४ रहेको छ भने ४२५ जना संक्रमणमुक्त भएका छन्। नेपालमा आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ। 


प्रकाशित: Nov 08, 2021| 17:08 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्