शनिबार, जेठ २, २०८३

शिक्षक सेवा आयोग बढुवा पुनरावलोकनको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले बढुवा पुनरावलोकनको नतिजा सार्वजनिक गरेको छ।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

National life

काठमाडौं– शिक्षक सेवा आयोगले बढुवा पुनरावलोकनको नतिजा सार्वजनिक गरेको छ।

आयोगको बढुवा सिफारिस समितिबाट सिफारिस भएका उमेद्वारहरुको लिखित विज्ञापन अनुसार शिक्षकहरुको बढुवा नामावली उपर चित्त नबुझी आयोगमा पर्न आएका उजुरी दिएको आधारमा बढुवा पुनरावलोकनको नतिजा सार्वजनिक गरेको हो।

आयोगले नियमावली,२०५७ को नियम ३४ बमोजिम पुनरावलोकन गरिएको जनाएको छ। आयोगले विज्ञापन गरेर नतिजा यथावत् रहेका चारवटा जिल्ला रोल्पा, सुर्खेत, कालिकोट र जाजरकोटको नतिजा परिवर्तनको सूचना प्रकाशित गरेको हो।

प्रकाशित: Nov 02, 2021| 12:56 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्