शनिबार, चैत ७, २०८२

कोभिड अपडेट : १८३ संक्रमित थपिए, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १८३ जना कोरोनाा भाइरसका संक्रमित थपिएका छन्।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १८३ जना कोरोनाा भाइरसका संक्रमित थपिएका छन्। ४ हजार ८४४ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ६४९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ४१३ छ।

पछिल्लो २४ घण्टामा ३ हजार ७७५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। 

प्रकाशित: Nov 05, 2021| 17:03 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्