शनिबार, चैत ७, २०८२

२४ घण्टामा ४४७ संक्रमित थपिँदा ४३९ संक्रमणमुक्त, ७ जनाको मृत्यु

मंगलबार नेपालमा ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ हजार ९१३ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– मंगलबार नेपालमा ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ हजार ९१३ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ४३९ जना कोरोनामुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ।  

हालसम्म नेपालमा ९ लाख ८ हजार ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये ७ लाख ९३ हजारर २७१ जना संक्रमणमुक्त भएका छन्। हाल ९  हजार १२३ सक्रिय कोरोना संक्रमित छन्।

प्रकाशित: Nov 03, 2021| 16:50 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्