शनिबार, जेठ २, २०८३

चितवनमा १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइने

चितवनमा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइने भएको छ।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

National life

काठमाडौं– चितवनमा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइने भएको छ।

यही कात्तिक १५ र १६ गते जिल्लाका सातै पालिकाका वडामा रहेका खोप केन्द्रबाट १८ वर्षमाथिका सबबैलाई खोप दिन लागिएको हो। 

स्वास्थ्य कार्यालय चितवनका अनुसार पहिलो मात्रा लगाएका र खोप मिल्ने भएमा दोस्रो मात्रा खोप पनि दिन सकिने कार्यालयले जनाएको छ। चितवनमा उपलब्धताका आधारमा भेरोसेल र एस्ट्राजेनिका खोप लगाउन लागिएको हो।

प्रकाशित: Oct 31, 2021| 15:31 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्