शनिबार, साउन १६, २०८३

नर्भिकबाट डिस्चार्ज भए मोहन वैद्य

नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य किरण डिस्चार्ज भएका छन्।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं– नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य किरण डिस्चार्ज भएका छन्। दमको समस्या भएपछि उनी थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा असोज ३१ गते  भर्ना भएका थिए। 

वैद्यलाई एक हप्तापछि आइतबार डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी सोमनाथ बास्तोलाले नेपाल समयलाई जानकारी दिए। वैद्यलाई स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको हो।


प्रकाशित: Oct 24, 2021| 17:39 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्