शनिबार, चैत ७, २०८२

दैनिक कोभिड अपडेट : ५५७ जना थपिए, ८७७ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

National life

६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जना र १ हजार १ हजार ५ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ८७७ जना निको भएका छन्। 

आजको दिनमा देशभर १० हजार २०१ जना सक्रिय संक्रमित छन्। 

प्रकाशित: Oct 24, 2021| 17:03 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्